समाज

नुवाकोटमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द

नुवाकोट,असोज ८। भारी वर्षाको पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाका प्रमुख सडकमा रातिको समयमा अत्यावश्यक सेवाबाहेकका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीमा अति भारी वर्षाको चेतावनी

काठमाडौँ,असोज ८ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति देशका पाँच प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार बिहीबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै

बाढी प्रभावितका लागि विदुरमा एक हजार घर निर्माणको तयारी

नुवाकोट, असोज ८ । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित बासिन्दाको पुनरुत्थानका लागि विदुर नगरपालिकाले प्रस्ताव गरेको सार्वजनिक जग्गामा एकीकृत बस्ती निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ। विदुर नगरपालिका–२ स्थित

विपद् जोखिम घटाउन काठमाडौँ महानगरको पूर्वतयारी तीव्र

काठमाडौँ,असोज ८। काठमाडौँ महानगरपालिकाले विपद् जोखिम घटाउन पूर्वतयारी र प्रतिकार्य संयन्त्र सक्रिय पारेको जनाएको छ ।   कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा  बसेको महानगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ढल, मङ्गल,

भोटेकोशी बाढी अध्ययन गर्न राष्ट्रिय सभामा विशेष समिति गठनको माग

काठमाडौँ,असोज ८। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले लगातार वर्षाको पूर्व सूचना अनुसार बाढी पहिरोको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  बैठकमा सांसदहरूले भोटेकोशी बाढीबारे अध्ययन गर्न

तीन दिन राप्ती राजमार्ग बन्द हुने

सल्यान,असोज ८ । राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडकखण्डमा आज बेलुका ५ बजेदेखि सवारी आवागमन बन्द हुने भएको छ । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै असोज ८ गतेदेखि ११ गतेसम्म बेलुका

दोहोरो सेवा सुविधा अन्त्य गर्ने उद्देश्यले विधेयक ल्याइएको हो: मन्त्री गौतम

काठमाडौँ,असोज ८ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक निकायमा कार्यरत पदाधिकारीहरूलाई दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागेको बताउनुभयो ।  राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंहदरबारमा

सुनको भाउ फेरि ३ लाखमुनि झर्‍यो, चाँदी पनि तोलामा १६५ रुपैयाँले घट्यो

काठमाडाैं,असोज ८। नेपाली बजारमा सुनकाे मूल्य आज फेरि ३ लाखमुनी झरेको छ। हिजाे ताेलामा १०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज प्रतिताेला ३ हजार २ सय रुपैयाँ घटेको हो । नेपाल

बङ्गालको खाडीको न्यूनचापीय प्रणालीको प्रभाव, असोज ९ र १० गते अति भारी वर्षाको जोखिम

काठमाडौँ, असोज ८। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौँका सडक, चोक तथा बजार क्षेत्रमा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ ।