समाज

आठ महिनामा बीस गैँडा मरे

चितवन,चैत ५ । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् । निकुञ्जका सूचना

मोरङको कदमाहामा भिषण आगलागी, चार वर्षीय बालिकाको जलेर मृत्यु

मोरङ,चैत ५ । मोरङको धनपालथान गाउँपालिका–७ स्थित कदमाहा गाउँमा भिषण आगलागी भएको छ । उक्त आगलागीका परी ४ वर्षीय बालिका रेस्मा खातुनको जलेर मृत्यु भएको छ । वडा अध्यक्ष सन्तोषकुमार

छहरे-टोखा सडक खण्डको छहरे बजार नजिकै बस र हाइलक्स ठोक्किएर दुर्घटना

नुवाकोट,चैत ५ । छहरे-टोखा सडक खण्डको छहरे बजार नजिकै बस र हाइलक्स ठोक्किएर दुर्घटना भएको छ । नुवाकोटबाट काठमाडौतर्फ गइरहेको प्रदेश ३ ०१ ०२४ च २४८२ नम्बरको हाइलक्स गाडी र

सप्तरीमा भीषण आगलागीबाट १३ घर जलेर नष्ट

सप्तरी,चैत ५ । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । जिल्लाको छिन्नमस्ता गाउँपालिका–४ लालापटीमा मङ्गलवार बिहान आगलागीमा भएको हो । बिजुलीको तार सर्ट भई सुरु

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

काठमाडौं,चैत ५ । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल यस दिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेर रेकर्ड बनाएको

इजरायली सेनाद्वारा गाजामा भीषण आक्रमण: मन्त्रिसहित २ सय २० जनाको मृत्यु

काठमाडौं,चैत ५ । इजरायली सेनाले गाजामा “व्यापक आक्रमण” गरिरहेको छ । सो आक्रमणमा परी कम्तीमा २२० जना प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली आक्रमणमा परी

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौँ,चैत ५ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको

२५ करोड रुपैयाँ नगदसहित झोरबाट एकजना पक्राउ

काठमाडौं,चैत ५ । काठमाडौंको टोखा नगरपालिका १ झोरबाट २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखास्थित झोर क्षेत्रबाट एक जनालाई

आज धेरैजसो क्याम्पसमा स्ववियु निर्वाचन, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

काठमाडौं,चैत ५ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय