
तनहुँ,चैत ५ । जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको

काठमाडौं,चैत ५ । पुराण वाचक, ज्योतिषी कर्म र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर लाइसेन्स दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको घुइँचो लागेको छ । प्रशिक्षण

पोखरा,चैत ५ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त

काठमाडौं,चैत ५ । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत मङ्सिर २ गते गठन गरेको समितिलाई तत्काल कामकाज नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश शारङ्गा सुवेदी र टेकप्रसाद

काठमाडौ,चैत ५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९

काठमाडौं,चैत ४ । मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का हिरा तामाङ छन् । तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार

नुवाकोट,चैत ४ । तादी गाँउपालिकाको खरानीटारमा रहेको अमरज्योती बहुमुखी क्याम्पसको स्ववियु काउन्सिल कार्यसमिति सर्वसम्मत चयन भएको छ । बिद्यार्थीहरुको भेलाले सर्वसम्मत रुपमा अखिल क्रान्तिकारी बिद्यार्थी संगठनका शर्मिला श्रेष्ठको नेतृत्वमा नयाँ

काठमाडौ,चैत ४ । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा दिपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्काे आज बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त

बाँके,चैत ४ । बाँकेमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ८ पिपिरी बस्ने २५ वर्षीय निम बहादुर बिक रहेको