समाज

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौ,चैत ५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९

मानव बेचबिखन गरेको आरोपमा नुवाकोटका हिरा तामाङ पक्राउ

काठमाडौं,चैत ४ । मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का हिरा तामाङ छन् । तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार

नुवाकोटको अमरज्योती क्याम्पसमा अखिल क्रान्तिकारीका शर्मिला श्रेष्ठको नेतृत्व

नुवाकोट,चैत ४ । तादी गाँउपालिकाको खरानीटारमा रहेको अमरज्योती बहुमुखी क्याम्पसको स्ववियु काउन्सिल कार्यसमिति सर्वसम्मत चयन भएको छ ।  बिद्यार्थीहरुको भेलाले सर्वसम्मत रुपमा अखिल क्रान्तिकारी बिद्यार्थी संगठनका शर्मिला श्रेष्ठको नेतृत्वमा नयाँ

प्रहरी महानिरीक्षकमा दिपक थापालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौ,चैत ४ । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा दिपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्काे आज बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त

बाँकेमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

बाँके,चैत ४ । बाँकेमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ८ पिपिरी बस्ने २५ वर्षीय निम बहादुर बिक रहेको

नेपाली कांग्रेस रामेछापले वडा देखी पालिका सम्मेलन गर्दै

रामेछाप,चैत ४ ।  नेपाली कांग्रेस रामेछापले पार्टीको वडा देखी पालिकाहरुमा सम्मेलन गर्ने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय मन्थलीमा सम्पन्न नेपाली कांग्रेस जिल्ला कार्य सम्पादन समितिको बैठकले आगामी जेष्ठ

रामेछापमा फोर्स गाडी दुर्घटना : आठ जना घाइते

रामेछाप,चैत ४ । रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीमा फोर्स गाडी दुर्घटना भएको छ । सोमबार बिहानी भारतको जयपुर हिँडेको भारतीय नम्बर प्लेटको आर.जे १४ टि.डि ८६८७ नम्बरको फोर्स गाडी खिम्तीको छत्तिउने

बाँकेमा एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

बाँके,चैत ४ । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ६५ फरार प्रतिवादीलाई पक्राउ

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,चैत ४ । सोमबार सुनको भाउ स्थिर छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार