समाज

पलायन हुने हैन, देश बनाउन लाग्नुपर्छ: प्रधानमन्त्री

बेलबारी,फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन नभइ देश निर्माणमा लाग्न आग्रह गरेका छन् । मंगलबार पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं

मकवानपुरमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

हेटौंडा,फागुन २७ । मकवानपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-७ स्थित पुर्वपश्चिम राजमार्गमा चितवन तर्फबाट मनहरी तर्फ आउँदै

यूएसएडका ८०% भन्दा धेरै कार्यक्रमहरू ‘औपचारिक रूपमै’ बन्द

काठमाडौँ,फागुन २७ । ६ सातादेखि जारी पजनीपश्चात् अमेरिकी सहयोग नियोग (यूएसएड)का अधिकांश कार्यक्रमहरू बन्द गरिएको विदेशमन्त्री मार्को रुबियोले घोषणा गरेका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै रुबियोले उक्त नियोगले दशौँ अर्ब

पूर्वराजा ज्ञानेन्द्रलाई दुर्गा प्रसाईंले भने- तपाई सारथी भएर रथ हाँक्नुस्, म अर्जुन भएर वाण चलाउँछु

काठमाडौ,फागुन २७ । मेडिकल व्यापारी दुर्गा प्रसाईले राप्रपाले राजा फर्काउन नसक्ने बताएका छन् । आइतबार पूर्व राजा ज्ञानेन्द्र शाह पोखरबाट काठमाडौं फकिँदा काठमाडौंमा राजावादीहरुले भव्य स्वागत गर्दा अग्र भागमा रहेका

रुस-युक्रेन युद्धमा परी रोल्पाका पूर्व वडाध्यक्ष बुढाथोकीको निधन

दाङ,फागुन २७। रुसी सेनामा कार्यरत रोल्पाका एक पूर्व वडाध्यक्षको रुस–युक्रेन युद्धमा परी निधन भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको निधन भएको हो । २०७४ सालको

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नुवाकोटका आठ परिवारलाई नगद रकम राहत

• सुनिल श्रेष्ठ नुवाकोट,फागुन २७ । नुवाकोटमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई वैदेशिक रोजगार बोर्डबाट ५१ लाख ५० हजार रुपैँया राहत उपलब्ध गराएको छ । सुरक्षित आप्रवासन (सामी)को

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौ,फागुन २७ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला रु पाँच सय र चाँदी प्रतितोला रु १५ ले घटेको हो । सोमबार प्रतितोला रू

प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

काठमाडौ,फागुन २७ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । उनले दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा

स्ववियु निर्वाचन : आज मनोनयन दर्ता

काठमाडौ,फागुन २७ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बिहान ११ देखि २ बजेसम्म उम्मेदवारहरुले मनोनयन दर्ता गराउँनेछन् । यसअघि हिजो प्रत्यक्ष तथा समानुपातिक