
नुवाकोट,फागुन २० । आगामी चैत्र ७ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागि नुवाकोटमा २१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइले मंगलबार

भद्रपुर,फागुन २० । सामाजिक सञ्जाल मार्फत अश्लील भिडियो पठाउने एकजना पक्राउ परेका छन् । जिल्लाको अजयमेरु गाउँपालिका वडा न-६ का नाबालक रहेको बुझिएको छ । भारतको बैंग्लोर स्थित मणिपुरमा काम

काठमाडौ,फागुन २० । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद

काठमाडौं,फागुन २० । मंगलबार सुनको मूल्य बढेको छ । २ दिनदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको हो । यस दिन छापावाल सुन प्रतितोला १

काठमाडौ,फागुन २० । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा

काठमाडौं,फागुन २० । काठमाडौंको थापाथलीमा फेरि मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ। मंगलबार बिहान थापाथली चोक नजिकै पाइप फुट्दा सडक जलमग्न भएको छ भने यातायात अवरुद्ध भएको छ। पाइप फुटेपछि

काठमाडौं,फागुन २० । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट गत महीना ६ हजारभन्दा बढी यात्रुले आवागमन गरेका छन् । विमानस्थलका अनुसार गत फेब्रुअरीमा भएका कुल ११५ उडान अवतरणमार्फत ६ हजार ७७९ यात्रुले हवाई

काठमाडौं,फागुन २० । नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई कम्पनीको “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ। नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

काठमाडौँ,फागुन २० । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सोमबार अर्को स्ट्याटस लेख्दै केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् । बालेनले सरकारले भ्रमको खेती गरिरहेको भन्दै ६