
जनकपुरधाम,फागुन १६ । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा हेल्पडेस्क सञ्चालन गरिएको

नुवाकोट,फागुन १६ ।गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना निर्माण सुरु भएको १० वर्षमा बल्ल ४५ प्रतिशत निर्माण कार्य पूरा भएको छ । निर्माण कार्यलाई तीन खण्डमा विभाजन गरी सुरु भएको योजनाको काम पहिलो

मकवानपुर,फागुन १६ । मकवानपुरमा एकजना चोरी गर्न आएका ब्यक्तिले घरमा रहेकाहरुलाई आँखामा खुर्सानिको धुलो छर्केर चोरी गर्न खोज्दा भएको झडपमा घरधनी सहित चोरी गर्न आएका ब्यक्ति घाईते भएका छन् ।

ढोरपाटन,फागुन १६ । आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको

काठमाडौ,फागुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् सो समिटमा सहभागी हुन नेपाल आएका जापानी

काठमाडौ,फागुन १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेसवादी दल माओवादी मात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताएका छन् । जनतासँग माओवादी, तराई

चीन,फागुन १६ । चीनकाे सिचुवान प्रान्तले आगामी तीन वर्ष भित्र ६० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा सिचुवान पुगेकी नेपाली कांग्रेसकी केन्द्रीय

रुकुम पूर्व,फागुन १६ । रुकुम पूर्वसहित देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा रातिदेखि लगातार वर्षा भइरहेको छ। सदरमुकाम रुकुमकोटसहित जिल्लाभर वर्षा जारी छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी

बाजुरा,फागुन १६ । बाजुराको पूर्वोत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडिमा बाघको आक्रमणमा परि ४५ भेडा मरेका छन्। बिहीवार बिहान हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडिका हिमाल बुढ्थापाका