
फुङलिङ,फागुन ११ । पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर झडप बढ्न थालेपछि ताप्लेजुङको फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । हिजो भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै ताप्लेजुङका

काठमाडौं,फागुन ११ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल रू. ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा रू. ८ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ

कञ्चनपुर,फागुन ११ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको छ । शुक्रबारदेखि भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव अवधिभर निकुञ्ज भ्रमण

काठमाडौं,फागुन ११ । आगामी चैत १६ देखि हुन लागेको तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताका लागि शनिवार मिनी अक्सन सम्पन्न भएको छ । क्याटोगोरी ‘ए’ र क्याटोगोरी ‘बी’का

काठमाडौ,फागुन ११ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छिन् । उनलाई शनिबार साँझ

काठमाडौ,फागुन ११ । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले

नुवाकोट,फागुन १० । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लिखु गाउँ पार्टी समितिको तेस्रो सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले गाउँ पार्टी कमिटीको अध्यक्षमा भिम ढकाल निर्वाचित भएका छन्

ताप्लेजुङ,फागुन १० । ताप्लेजुङको फुङ्लिङमा राँके जुलुस प्रदर्शनका क्रममा झडप भएको छ । केबलकारका विषयमा शनिबार साँझ भएको राँके जुलुस प्रदर्शनका क्रममा झडप हुँदा २ जना घाइते भएका हुन् ।

नुवाकोट,फागुन १० । नेपाली काङ्ग्रेस शिवपुरी गाउँपालिकाको अगुवाईमा आगलागी पीडित सीताराम बखतीलाई आर्थिक रकम सहयोग गरिएको छ । काङ्ग्रेस समर्थित स्थानीय युवाहरूको अगुवाइमा संकलित रकम १ लाख त्रिपन्न हजार बीस