समाज

नेता राजेन्द्र महतोलाई ताप्लेजुङमा कालो झण्डा

फुङलिङ,फागुन १० । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलाई कालो झण्डा देखाइएको छ । विकास प्रेमी युवा समाज ताप्लेजुङले फुङलिङ नगरपालिका वडा ६ होटल प्यारिज अगाडि

राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छ : प्रधानमन्त्री

काठमाडौ,फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तक सत्य लिखतमा आधारित पुस्तक भएको बताएका छन् । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा

नयाँ वर्षको अवसरमा लेक साइडमा २० औँ फेवा महोत्सवको तयारी

पोखरा,फागुन १० । नयाँ वर्षको स्वागतका लागि २० औँ पटक आयोजना गर्न लागिएको फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि

प्युठानमा दम्पत्ति मृत फेला, हत्या आशङ्का

प्युठान,फागुन १० । प्युठान जिल्लाको माण्डवी गाउँपालिका–२ रातापानीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । घटना शङ्कास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । स्थानीयका अनुसार ६० वर्षीय

पाथीभरामा पर्यो वर्षकै बाक्लो हिमपात

फुङ्लिङ,फागुन १० । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो । पाथीभरा क्षेत्र

यस्तै हो भने एमालेले २०८४ को निर्वाचनमा कांग्रेसलाई लट्पट्याइदिन्छः शेखर कोइराला

काठमाडौ,फागुन १० । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले सरकारको गलत क्रियाकलाको विरोध गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । शनिबार प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुसँगको चियापान

कुम्भबाट फर्किदै गर्दा स्कारर्पियो दुर्घटना : चार जनाको मृत्यु

सप्तरी,फागुन १० । कुम्भ स्नान गरेर फर्किदै गरेको स्कारपियो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भारतको यूपी राज्यअन्तर्गत गोरखपुरमा स्करपियो ट्याक्टरसँग ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको

शनिबार हमासले ६ जना र इसराइलले ६०२ लाई मुक्त गर्ने

काठमाडौ,फागुन १०। हमासले शनिबार ६ जना इसराइली बन्धकलाई मुक्त गर्ने भएको छ। यस सम्झौताअनुसार, इसराइलले ६०२ प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ। सूचना अनुसार, ६ जना बन्धकहरूको नाम हमासले शुक्रबार नै इसराइललाई

बिहेभोजमा झडप हुँदा २७ वर्षिय युवकको मृत्यु

बाजुरा,फागुन १० । बाजुराको बुढीगंगा नगरपालिका-८ मा बिहेभोजका क्रममा विवाद हुँदा एक युवकको मृत्यु भएको छ। आफन्तको बिहे भोज खान गएका दुई पक्ष बीचको विवादले झडपको रूप लिएको थियो, जसमा