समाज

तोलामा दुई हजार सात  सयले घट्यो सुनको मूल्य

काठमाडौ,फागुन ४ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा  आज सुन प्रतितोला रु दुई हजार ७०० र चाँदी रु १५ले

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर कालोपत्रे हुँदै

बाजुरा,फागुन ४ । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको सडक कालोपत्रे हुने भएको छ। यसका लागि पहिलो पटक ठेक्का प्रक्रिया सम्पन्न गरिएको छ। सडक विभाग, उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना र

आजको मौसम : पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको सम्भावना

काठमाडौँ,फागुन ४ । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौ,फागुन ४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९

अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङ्टन,फागुन ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा दिन नयाँ परिषद स्थापना गर्न शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकी घरेलु तेल

युक्रेन-रुस युद्ध अन्त्य गर्न अमेरिकी दबाब, ‘सुरक्षा ग्यारेन्टी’ गर्न जेलेन्स्कीको माग

म्युनिख, जर्मनी । यूक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रवार म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेट गरी युद्धविराम सम्झौताका लागि “सुरक्षा ग्यारेन्टी” को आवश्यकता जाहेर गरेका छन् । यस भेटको

वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा ३ जना पक्राउ

काठमाडौं, फागुन ३ । वैदेशिक रोजगारीमाआकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य, क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको अभियोगमा ३ जना पक्राउ परेका छन् । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ का दिनेश

हमासद्वारा थप तीन इजरायली बन्धक रिहा, रेडक्रसलाई जिम्मा लगाइयो

प्यालेस्टिनी क्षेत्र,फागुन ४ । गाजास्थित इस्लामिक लडाकू समूह (हमास)ले शनिबार थप ३ जना इजरायली बन्धकहरूलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएका छन् । बदलामा शनिबार नै इजरायली हिरासतबाट ३६९ जना प्यालेस्टिनीहरूलाई

कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगर लगातार तीन वर्ष उत्कृष्ट

चितवन,फागुन ४ । कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो