
काठमाडौं,असार २३ । अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुवँर हराएको पाँच दिन भइसक्दा समेत पत्ता लाग्न सकेको छैन् । यही असार

काठमाडौं,असार २३ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६

भोजपुर,असार २२ । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा गए राति १ः०० बजेतिर ससुराली पक्षका एकै परिवारका चार जनाको सामूहिक हत्यामा संलग्न ज्वाइँ राजेन्द्र राईलाई थप उपचारका लागि धरान पठाइएको छ भने

नुवाकोट, असार २२ । पञ्चकन्या गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूमध्ये तीन जना स्वयंसेविकालाई सम्मानपूर्वक विदाई गरेको छ। पञ्चकन्या गाउँपालिकाको महिला स्वास्थ्य स्वयंसेविका सम्मानजनक विदाई कार्यक्रमको अध्यक्षता गाउँपालिकाकी उपाध्यक्ष बिमला केसी,

सिमिकोट,असार २२ । राष्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी एक मात्रै जिल्लासदरमुकाम हुम्लाको सिमकोट राष्ट्रिय सडक संजालमा जोडिएको छ । प्रधामन्त्री केपी शर्मा ओलीले आज एक औपचारिका कार्यक्रममाबीच सिमकोटलाई रास्ट्रिय सडक

विदुर, असार २२ –विदुर नगरपालिका–१२ स्थित तीनधारे पिपलडाँडा माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा १० (एसईई) मा सहभागी सबै विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको छ। सो उपलब्धिको अवसरमा विद्यालयले

धादिङ,असार २२ । धादिङको नीलकण्ठ नगरपालिका–११ मा रहेको ज्यामरुङ दरबारमा रहेको घोडा बाध्ने तवेलामा आगलागी हुँदा जलेर नष्ट भएको छ । विद्युत सर्ट भई लागेको आगोले दरबारको बाँकी रहेको घोडा

पर्वत,असार २२ । आज हिन्दुहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन । पर्वतको पवित्र धार्मिक तीर्थस्थल काली गण्डकी नदी किनारको मोदीवेनी धाममा स्नान गर्नेहरूको घुइँचो लागेको छ

काठमाडौ,असार २२ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४० अङ्कले बढेर दुई हजार ७०६ दशमलव ३६ को बिन्दुमा कायम