समाज

सर्वोच्च अदालतमा तीन जना न्यायाधीश र न्याय परिषद् सदस्य नियुक्त

काठमाडौं,असार २३ । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसमा पर्नु भएका तीन जनालाई  सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका छन्  । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौं,असार २३ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वको

एनएसपीएल टी-१० क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौं,असार २३ । ‘डिजीआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि’को आयोजनामा टी–१० क्रिकेट प्रतियोगिता ‘नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)’ हुने भएको छ । आगामी असोज १५ देखि २४ गतेसम्म आयोजना हुने

पूर्व मुख्य न्यायाधिवक्ता झाको हस्ताक्षर : “रवि लामिछानेमाथि अन्याय भइरहेको छ”

काठमाडौं, असार २३ । मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अन्याय र प्रतिशोध स्वरूप कारबाही भइरहेको आरोप लगाउँदै त्यसको विरुद्धमा हस्ताक्षर गरेका

नुवाकोटका गायक तिवारीले ल्याए पुरुष भावनालाई उजागर गर्ने गीत ‘कहाँ होला रुनी ठाउँ’

काठमाडौं, असार २३ । पुरुषका मौन पीडा, भित्रिएका आँसु र लुकाइएका भावनालाई उजागर गर्ने भावनात्मक गीत ‘कहाँ होला रुनी ठाउँ’ गीतको भिडियो सार्वजनिक गरिएको छ। नुवाकोट सुर्यगढी – ५ गणेस्थान

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहका ३९५ बस्ती मनसुनजन्य विपत्तिको उच्च जोखिममा

काभ्रेपलाञ्चोक, असार २३ । यस वर्षको मनसुनमा काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहमा पर्ने ३९५ बस्ती उच्च जोखिममा परेको पाइएको छ। जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई प्राप्त विवरण अनुसार ती बस्तीमा करिब

“हिजोको हिलो, आजको कालोपत्रे” — नुवाकोट तादीको बाटोले भेट्यो विकासको गति

• भरतसन्तोषी लामा नुवाकोट,असार २३ – साँघुरो उकालो, गहिरो खोंच र वर्षा लागेपछि हिलोले ढाकिएको बाटो। तादी गाउँपालिका–४ का स्थानीयले दशकौँदेखि यही बाटो भएर यात्रा गर्दै आएका थिए। तर अब

नुवाकोटको लिखु गाउँपालिकामा नि:शुल्क दन्त शिविर सम्पन्न, ३०५ जनाले लिए सेवा

नुवाकोट,असार २३ — लिखु गाउँपालिका–१ र २ को समन्वयमा, एराउन्ड गुड पेपुल रेफार्मिङ डेन्सिटी (Around Good Peoples Reframing Dentistry) काठमाडौँ र ऐरल्याण्ड डाक्टरहरूको प्राविधिक सहयोगमा यही असार १७ गतेदेखि आजसम्म

प्रधानमन्त्री ओलीको स्पेन भ्रमणले आर्थिक कूटनीतिमा नयाँ अवसर थपेको दाबी

काठमाडौँ, असार २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको आर्थिक कूटनीति र वैदेशिक सम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण योगदान दिएको बताएका छन् । प्रतिनिधि सभाको आजको