समाज

रवि लामिछानेलाई हिरासत पठाइयो

काठमाडौं,माघ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । थुनछेक बहस नसकिएपछि जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई हिरासतमा पठाएको हो।

बुद्धभुमी हाईड्रोपावरको नाफा बढ्दा अन्य सूचक कस्ता छन् ?

काठमाडौं,माघ २३ । बुद्धभुमी नेपाल हाईड्रोपावरको नाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ६२ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो मुनाफा अघिल्लो

नुवाकोटमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

नुवाकोट,माघ २३ । त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत जिल्लाको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको

वर्षा कुँवरलाई ‘मिसेस् ब्युटी क्विन’को उपाधि

काठमाडौ,माघ २३ । ‘रियल स्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस् ब्युटी क्विन नेपाल सिजन ७ को उपाधि प्राप्त गरेकी छिन् । सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना

भारतको दिल्लीमा विधानसभा मतदान

नयाँदिल्ली, माघ २३ । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उनको प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ ।

अरुण चौधरीलाई बाँसबारी जग्गा प्रकरणमा उन्मुक्ति, सरकारले मुद्दा नचलाउने

काठमाडौ,माघ २३ । बाँसबारी छालजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा जोडिएका अरुण चौधरीविरुद्ध मुद्दा नचलाइने भएको छ । महान्यायाधिवक्ता कार्यालयले बाँसबारी छालजुत्ता कारखानाको जग्गा सरकारको नाममा आइसकेकाले मुद्दा चलाउन नपर्ने निर्णय

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,माघ २३ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एकैदिन २२ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार

पाथीभरा केबलकार विवाद : ६ बुँदे सहमति

काठमाडौँ,माघ २३। ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको विवाद सम्बन्धी सहमति भएको छ । मङ्गलवार राति अबेरसम्म नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको

यस्तो छ यस्तो आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ,माघ २३ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो