
काठमाडौ,माघ १५ । चन्द्रागिरी नगरपालिका–२ का वडा अध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले तामाङलाई घुस मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर

झापा,माघ १५ । झापाको शिवसताक्षी नगरपालिका ११ झरना पुलनजिक पूर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मंगलबार दिउँसो साढे २ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०२–००२ च

बुटवल,माघ १५ । सफा सहर, हाम्रो रहर’ नारासहित बुटवलमा ट्रास रेस प्रतियोगिता हुने भएको छ । युवाहरुमा नगर सरसफाइको जागरणका लागि माघ १९ गते बृहत फोहोर उठाउने दौड प्रतियोगिता हुने

वासिङ्टन,माघ १५ । अमेरिकी न्याय विभाग (डिओजे) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आपराधिक अनुसन्धानमा काम गर्ने केही अभियोजकहरूलाई बर्खास्त गरेको सिएनएनले यस मामिलासँग परिचित स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ

काठमाडौ,माघ १५ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन

काठमाडौ,माघ १५ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले जारी गरेको अध्यादेश फास्टट्रयाक प्रक्रियाबाट पारित गर्ने निर्णय गरेको छ । सरकारले सिफारिस गरेर राष्ट्रपतिले हालै जारी गरेको अध्यादेश कार्यान्वयनका लागि नियमावली

काठमाडौं, माघ १५ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २००

काठमाडौ,माघ १५ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी

बाजुरा,माघ १५ । जिल्ला अस्पताल बाजुरामा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ। अस्पतालमा लामो समय देखि उपचाररत बडीमालिका नगरपालिका–८ मार्तडीका १५ वर्षीय सुमन थापाको पहिलो पटक शल्यक्रिया गरिएको हो।