
काठमाडौं,मङ्सिर २८ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ ।

झापा, मंसिर २८ । झापाको कमल गाउँपालिका–३ बाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल(३ स्थित केर्खाबाट गौरादह नगरपालिका–५ का २५ वर्षीय मोहम्मद नौसाद

काठमाडौं, मंसिर २८ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार स्थिर रहेको सुन आज तोलामा १ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी

लेखनाथ, मङ्सिर २८ । सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलगायत माथि जारी अनुसन्धान अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहनुभएका लामिछानेलगायतमाथि देशका पाँच

काठमाडौँ, मङ्सिर २८ । डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादमा नेपाल विद्युत् प्राधिकरणले विवादमा रहेका उद्यमीका ऊर्जा आयोजनाको विद्युत्को रकम भुक्तानी रोक्न नपाउने भएको छ । बुधबार उच्च अदालत पाटनले असम्बन्धित

काठमाडौँ, मङ्सिर २८ । नेपाल पत्रकार महासङ्घको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । पत्रकार महासङ्घ अन्तर्गत केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र प्रतिष्ठान शाखाको कार्यसमिति चयनका लागि देशभर

काठमाडौ,मंसिर २८ । नेपाल प्रहरीले आठ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को पदस्थापन र काज सरुवा गरेको छ । प्रहरीले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारी सहितको सरुवा गरेको जनाएको छ ।

काठमाडौँ, मङ्सिर २८ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग [एनपिएल]मा आज दुई खेल हुँदैछन् । पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो स्पर्धा काठमाडौँ

काठमाडौं,मंसिर २८। गत असोज ११/१२ को बाढी पहिरोका कारण भएको क्षतिको बीमा दाबी १२ अर्ब ३६ करोड ६५ लाख ८७ हजार ५३१ रुपैयाँ पुगेको छ । भने हालसम्म १ अर्ब