
काठमाडौं, माघ २ । नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै पार्टी संस्थापन सभापति शेरबहादुर देउवा पक्षको टोली शुक्रबार बिहान निर्वाचन आयोग पुगेको छ। आयोगका अधिकारीहरूसँग आफ्ना धारणा राख्दै देउवा पक्षीय कांग्रेसका

काठमाडौँ,माघ २ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटाएको छ। निगमले निर्धारण गरेको नयाँ मूल्य आजदेखि लागू भएको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले

नुवाकोट,माघ २ । स्पेनको ‘वुल फाइट’को झल्को दिने माघे सङ्क्रान्तिको दिन गोरु जुधाउने महोत्सव नुवाकोटस्थित तारुकाको चन्दनीसहित विभिन्न स्थानमा आयोजना गरिएको छ। सदियौँदेखि प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन नुवाकोटको दक्षिणी

काठमाडौँ,माघ २ । देशका तराई भूभागका केही स्थानमा अहिले तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो

काठमाडौँ,माघ २- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको

काठमाडौँ,माघ २ – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८

काठमाडौँ, माघ २ । सेवाप्रदायक स्वास्थ्य संस्थालाई समयमै भुक्तानी दिन नसक्दा स्वास्थ्य बिमा बोर्ड गम्भीर सङ्कटमा परेको छ। सरकारले आवश्यक बजेट उपलब्ध नगराएपछि अस्पतालहरूले स्वास्थ्य बिमा कार्यक्रम एकपछि अर्को गर्दै

धादिङ, माघ १ । माघे सङ्क्रान्तिको अवसरमा धादिङ जिल्लाका विभिन्न स्थानमा एक सय हल गोरु जुधाइएको छ। कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने परम्पराअनुसार गोरु जुधाइएको हो।

नुवाकोट, माघ १ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. ३ मा पञ्चकन्या आर्गानिक फार्म हाउस तथा नेपाली कम्युनिस्ट पार्टी तिनघरे टोल समितिको आयोजनामा भाले जुधाई (Cock Fight) कार्यक्रम तथा महेन्द्र