
काठमाडौं, असार १७ : देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी

काठमाडौँ, असार १७ — मनसुनजन्य बाढी, पहिरो र डुबानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले देशभर एकीकृत विपत् व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्थामा राखेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा

काठमाडौं,असार १७ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीलाई बजार अनुगमन, खाद्य स्वच्छता, नागरिक स्वास्थ्य सुरक्षा र प्रशासनिक जवाफदेहिता प्रभावकारी बनाउन विशेष निर्देशन दिएको छ। मन्त्रालयले होटेल तथा रेस्टुरेन्टमा खानाको

काठमाडौँ, असार १७ — गर्मी बढेसँगै प्राकृतिक तथा स्वास्थ्यवर्धक पेय पदार्थ ‘मही’ को माग उल्लेख्य रूपमा बढेको छ। कृत्रिम पेयप्रति बढ्दो सावधानी र स्वास्थ्य सचेतनाका कारण मही युवा पुस्तामाझ पनि

एजेन्सी, असार १७ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ।

काठमाडौं,असार १७ – किलियन एम्बाप्पेको दुई गोलको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको अन्तिम

काठमाडौं, असार १७ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटाएको छ। नयाँ मूल्य बुधबार राति १२:०१ बजेदेखि लागू हुने निगमले जनाएको छ। नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर

काठमाडौं, असार १६ – नेपाल सरकारले पवित्र रमजान १४४७ हिजरी (२०२६) को अवसरमा ३३ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेकोमा साउदी अरब अधिराज्यको सरकारप्रति कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको

सिरहा, असार १६— सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किच्दा ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ। मंगलबार अपराह्न करिब ४:१५ बजे विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ