समाज

मोबाइल स्क्यानिङ एपबाट सरकारी कागजात स्क्यान नगर्न सरकारको निर्देशन

काठमाडौं,असार १८ – सरकारले सरकारी कामकाजसँग सम्बन्धित आधिकारिक कागजात मोबाइल स्क्यानिङ एप प्रयोग गरेर स्क्यान नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार परिपत्र जारी गर्दै

ह्यारी केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम–१६ मा, डिआर कङ्गो २-१ ले पराजित

काठमाडौं,असार १८ । कप्तान ह्यारी केनले अन्तिम १५ मिनेटमा लगातार दुई गोल गरेपछि इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को अन्तिम–३२ चरणमा डिआर कङ्गोलाई २–१ ले पराजित गर्दै अन्तिम–१६ मा स्थान सुरक्षित

‘कमजोरी सच्याएर पार्टीलाई नयाँ उचाइमा लैजान्छौँ’ – प्रचण्ड

पोखरा, असार १७ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएका कमीकमजोरी सुधार्दै संगठनलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशको एकता

‘कम्युनिष्ट एकता होइन, कार्यगत एकता आवश्यक’ : अध्यक्ष ओली

काठमाडौं,असार १७ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच औपचारिक एकताभन्दा विचार मिल्ने शक्तिहरूसँग कार्यगत एकता गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ। बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा

तीन दिन वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने चेतावनी

काठमाडौं, असार १७ — जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका हिमाली तथा पहाडी भूभागमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। केही स्थानमा

रास्वपाको नवनिर्वाचित टोलीले लियो शपथ, नेतृत्व औपचारिक रूपमा जिम्मेवारीमा

काठमाडौं, असार १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन। चमतीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा

सभामुख र साउदी राजदूतबीच द्विपक्षीय सम्बन्ध र सहकार्य विस्तारबारे छलफल

काठमाडौं, असार १७ — सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख अर्यालले नेपाल–साउदी अरेबिया

साउनभित्र २ लाख १० हजार मेट्रिकटन रासायनिक मल ल्याइँदै

काठमाडौँ, असार १७ — कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धानबालीका लागि आवश्यक मलको आपूर्ति

अनार प्रतिकिलो ४५० रुपैयाँ, अन्य कृषि उपजको थोक मूल्य के छ?

काठमाडौँ,असार १७ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो