
काठमाडौं, जेठ १४ । नेपालले खरिद गरेको १० लाख मात्रा कोभिडसिल्ड खोप भारतबाट आउने सम्भावना कम भएपछि विकल्पमा अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित अस्ट्राजेनेका खोप माग गर्ने

दाङ,जेठ १४ । नेपाल औषधी व्यवसायी संघ दाङ शाखाले अस्थायी कोरोना अस्पताल सिसहनियाँलाई ४५ हजार बराबरको औषधी तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संघका जिल्ला अध्यक्ष विष्णु प्रसाद पौडेलले

गुल्मी,जेठ १३ । परराष्ट्रमन्त्री एवम् गुल्मी क्षेत्र नम्बर १ का सासंद प्रदीपकुमार ज्ञवालीले गृहजिल्ला गुल्मीको लागि स्वास्थ्य सामग्री पठाएका छन् । जिल्लाको गुल्मी अस्पतालसहित जिल्लाका अन्य प्राथमिक स्वास्थ्य चौकीहरुको लागि

नुवाकोट,जेठ १३ । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको ११ सय ८५ पुगेको छ। जिल्लामा पछिल्लो २४ घण्टामा एक सय ५८ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको ११ सय ८५ पुगेको

काठमाडौ,जेठ १३ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणबाट कुल २० हजार ९९२ जनाको परिक्षण गर्दा ६७३१ र एन्टिजेन विधिबाट

काठमाडौ,जेठ १३ । कोरोना भाइरस संक्रमणपछि होम आइसोलेसनमा रहेका पूर्वमन्त्री एवं संघीय सांसद हितबहादुर तामाङ कोरोना मुक्त भएका छन् । सांसद तामाङले साझापथसंग कुरा गर्दै आफूले कोरोनालाई जित्न सफल भएको

काठमाडौ,जेठ १३ चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्न राजनीतिक पार्टी नेताबीच भर्चुअल बैठक भएको छ । नेपाल कारोना महामारी दोस्रो लहरसँग जुधिरहेका बेला दुई देशका पार्टीबीच

काठमाडौं,जेठ १३ । दोस्रो चरणको महामारीले सिँगो मुलुक नै अस्तव्यस्त भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुकबाट खोप जुटाउनका लागि एकाएक सक्रियता देखाउनुभएको छ । महामारीविरुद्ध सरकारले अन्तरराष्ट्रिय साथ खोजिरहेका

सल्यान,जेठ १२ । सल्यानको शारदा नगरपालिकाले आफ्ना १५ वटै वडामा कोरोना भाइरसका संक्रमित खोज अभियान सुरु गरेको छ । जिल्लामा कोरोना भाइरस तिव्र रुपमा फैलिरहेको अवस्थामा संक्रमण रोकथाम गर्न र