स्वास्थ्य

कोरोना अपडेट: १८ सय ७५ जनामा संक्रमण, १२ सय मुक्त

काठमाडौं, असार २४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ८ सय ७५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ५१ हजार ३ सय

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण

काठमाडौं, असार २४ । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो

अमेरिकी अनुदानको खोप नेपाल आउने

काठमाडौं, असार २४ । अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको खोप नेपालमा आउने भएको छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा कोभ्याक्सले अनुदानमा उपलब्ध गराउने खोपमध्ये केही प्रतिशत अमेरिकी कम्पनीको आउने भएको

कोरोना अपडेट: थप २९ सय ७९ संक्रमित, २८ जनाको मृत्यु

काठमाडौं, असार २३ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार ९ सय ७९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ५१ हजार ६४ पुगेको

टोखा वडा नम्बर १ र श्रमिक सहकारीको शनिबार रक्तदान कार्यक्रम

काठमाडौ,असार २३ । टोखा नगरपालिका वडा नम्बर १ र श्रमिक बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा यहि शनिबार रक्तदान कार्यक्रम हुने भएको छ। टोखा नगर वडा नम्बर १ ले मंगलबार एक सूचना

नुवाकोट शिवपुरीका विद्यालयमा भौतिक पठनपाठन, पञ्चकन्याले तत्काल नगर्ने

नुवाकोट,असार २२ । जिल्लाको शिवपुरी गाउँपालिकाका विद्यालयहरुले भौतिक पठनपाठन सुरु गरेको छ। गाउँपालिकास्थित शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले भौतिक पठनपाठन नभएको दावी गरेतापनि सेवा क्षेत्रका कतिपय विद्यालयमा विद्यार्थीलाई प्रत्यक्ष कक्षामा

नेपालमा बढ्यो कोरोना संक्रमण:थप २६३४ संक्रमित थपिए

काठमाडौ,असार २२ । नेपालमा पुनः कोरोना संक्रमण लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी थपिएका छन् । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा पछिल्लो केही

बालबालिकाको खानपानमा ध्यान दिन सुझाव

काठमाडौं, असार २२ । मनसुन सुरु भएसँगै बालबालिकामा विभिन्न किसिमका रोगको जोखिम बढ्ने हुनाले खानपानमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् । मनसुनको समयमा बालबालिकालाई झाडापखाला, जन्डिस, मलेरिया, डेङ्गुजस्ता समस्याले सताउन

खोपबिना व्यवसाय असम्भवः पर्यटन व्यवसायी

पोखरा, असार २२ । नेपर्यटन व्यवसायीले कोरोनाविरुद्धको खोप नपाउँदा सबैभन्दा बढी अप्ठेरो भएको भन्दै तत्कालै खोप र व्यवसायीलाई बचाउने खालका कार्यक्रम ल्याउन आग्रह गरेका छन्। सरकारले खोप ल्याउन ढिलासुस्ती गर्नु