
धनकुटा, भदौ १ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ ले बुस्टर डोज नलगाउने नागरिकलाई वडाबाट पाउने सेवासुबिधा बाटै बन्चित गर्ने निर्णय गरेको छ । वडाले सार्वजनिक सुचना जारी गर्दै

काठमाडौं,साउन ३१ । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ४७४ जना सङ्क्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ७३७

काठमाडौं,साउन ३० । पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, संक्रमणबाट आज १ जनाको निधन भएको छ । आज ४७४ जनाले कोरोना संक्रमण

सुर्खेत, साउन ३० । कोरोना संक्रमणको दर फेरि बढ्न थालेपछि सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा र पूर्ण मात्रा लगाइसकेकालाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ । तर, कर्णाली

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।

काठमाडौं,साउन २८ । पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार १६५

काठमाडौं, साउन २८ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमसम्बन्धी आचारसंहिता जारी गरेको छ । चिकित्सकले विभिन्न विषयमा सामाजिक सञ्जालमा आचारसंहिताविपरीतका सामग्री राख्ने गरेको पाइएपछि यस्तो

काठमाडौं,साउन २७ । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि

नुवाकोट,साउन २७ । जिल्लास्थित त्रिशूली अस्पतालले ‘बायोग्याँस प्लान्ट’ को माध्यमबाट अस्पतालबाट निस्किएको फोहोरको व्यवस्थापन गर्ने थालेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले सुत्केरी गराउँदा निस्कने साललगायतको फोहोर, शल्यक्रियाबाट