अर्थ

बजेट वक्तव्य मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने

काठमाडौं,जेठ १३ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे

नाराबाजीका बीच अर्थमन्त्री पुनले पेश गरे आर्थिक सर्वेक्षण

काठमाडौं,जेठ १३ । प्रतिनिधिसभामा अर्थमन्त्री वर्षामान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थितिको समिक्षा प्रतिवेदन २०८१ पेश गरेका छन् । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच अर्थमन्त्री

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,जेठ १३ । आइतबार सुनको भाउ स्थिर छ । सातको पहिलो कारोबार दिनका लागि छापावाला सुनको मूल्य १ लाख ३६ हजार ९०० रुपैयाँ काय भएको छ । अघिल्लो दिन अर्थात्

भद्रपुर नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व संकलन

भद्रपुर (झापा),जेठ १३ । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व  संकलन गरेको छ ।नगरपालिकाले गत आवको सोही अवधिको

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

काठमाडौं,जेठ १३ । ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण

बजार कब्जा गर्दै नुवाकोटको खरबुजा, भारतीय उत्पादनलाई विस्थापित गर्दै

नुवाकोट,जेठ १२।  जिल्लाको विभिन्न क्षेत्रमा खरबुजा उत्पादन हुन थालेपछि तराई र भारतबाट आउने खरबुजा अहिले बन्द भएको छ । जिल्लामै उत्पादित ताजा सस्तोमा खरबुजा उपलब्ध भएपछि नुवाकोटका फलफूल पसल नुवाकोटमै फलेका

लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी

काठमाडौं,जेठ ११ । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि

दुई दिनमै ३ हजार ६०० रुपैयाँले सस्तियो सुनको भाउ

काठमाडौं,जेठ ११ । सुनको मूल्य आज पनि भारी गिरावट आएको छ । छापावाला सुनको भाउ एकैदिन प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको हो । अघिल्लो दिन पनि पनि १ हजार

रासायनिक मलको मौज्दात अपर्याप्त : वर्षे धानबालीलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं,जेठ ११ । असार–साउन महीनामा लगाइने धानका लागि चाहिने रासायनिक मल हालको मौज्दात परिमाणले नपुग्ने देखिएको छ । तर थप मल पनि आयात हुने क्रममा रहेकाले वर्षे धानबालीका लागि यसको