
म्याग्दी,मंसिर २३ । मुस्ताङबाट यस वर्ष रु ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ

काठमाडौं,मंसिर २३ । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै आन्तरिक उत्पादनमा

पोखरा,मंसिर २२ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अबको पर्यटन त्यस्तै होइन, छुट्टै हुनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले प्राकृतिक र अर्गनिक

काठमाडौं,मंसिर २२ । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । आजैदेखि आगामी मार्चसम्मका लागि भारतले प्याज निर्यातमा रोक लगाएको हो । भारतले बुधबार विदेशी व्यापार ऐन र नीति अन्तर्गत

काठमाडौँ,मंसिर २२ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख

काठमाडौँ,मंसिर २२। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार भएको देखिए पनि नागरिकमा आशाको सञ्चार हुन नसकेको बताएका छन् । काठमाडौँमा आयोजित ’रेस्पोन्सिबल बिजनेस समिट’ कार्यक्रममा उनले यस्तो बताएका

काठमाडौं,मंसिर २२ । नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्न बंगलादेश सरकारले स्वीकृति दिएको छ । बंगलादेशको आर्थिक मामिला हेर्न मन्त्रीपरिषद कमिटिले नेपालबाट सो बराबरको विद्युत खरिद गर्न स्वीकृति दिएको हो

काठमाडौँ,मंसिर २१ । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख

काठमाडौं,मंसिर २१ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरीद विक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । यो प्रकरणबारे