कतिमा कारोबार हुँदैछ सुनचाँदी ?



काठमाडौँ,मंसिर २२ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहिबार तोलामा १ हजार ४६० रुपैयाँ कारोबार भइरहेको चाँदी शुक्रबार पनि स्थिर रहदै सोहि मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्