अर्थ

घट्यो बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा, अब नुवाकोटको कुन ठाउँ जान कति ?

काठमाडौं,साउन ११ । बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गरेको हो

पाँच वर्षमा दोब्बर भयो सुनको भाउ, अझै बढ्ने !

काठमाडौं,साउन ११ । पछिल्लो पाँच वर्षमा सुनको मूल्य दोब्बर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०७५ साउन १० मा प्रतितोला ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य

समयसीमा अनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन

काठमाडौं,साउन ११ । अर्थमन्त्री डा. प्रकाशशरण महतले तोकिएको समय सीमाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले यहाँ आज आयोजना गरेको

भारतबाट आयो एकाउन्न करोडको कोदो

काठमाडौं, साउन १० । मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन ९ । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । मंगलबार (आज) छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ कायम

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

काठमाडौं,साउन ८ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक

इन्धनबाट पाँच वर्षमा साढे चार खर्ब राजस्व

काठमाडौं, साउन ८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कारोबार गरेर पछिल्लो पाँच वर्षमा सरकारलाई साढे चार खर्ब राजस्व बुुझाएको छ । निगमले आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०८९/८०

ललिता निवास जग्गा प्रकरणमा नापी विभागका तत्कालीन कर्मचारी पक्राउ

काठमाडौं,साउन ८ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेको केन्द्रीय अनुसन्धान ब्यूरो

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन ७ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ । आइतबार छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ कायम रहेको