अर्थ

अर्थमन्त्रीद्वारा पत्रकार सम्मेलन :‘प्रतिपक्षकै कारण प्रतिस्थापन विधेयक ल्याउनुपर्‍यो’

काठमाडौं,भदौ २८। अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकै कारण बजेट प्रतिस्थापन विधेयक ल्याउनुपरेको जिकीर गरेका छन् । आइतवार प्रतिस्थापन विधेयकका सन्दर्भमा अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले

ताेलामा ४०० रुपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडौं,भदौ २७ । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. ४०० ले घटेको हो

श्रम बजार सूचना प्रणाली सम्बन्धी कार्यशाला आयोजना

काठमाडौं,भदौ २७। नेपालको श्रम बजारको आवश्यकता श्रमिक आपूर्तिको अवस्थाका विषयमा श्रम बजार सूचना प्रणाली सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । निजीक्षेत्रका पाँचओटा छाता संगठनको सहभागितमा सञ्चालन भइरहेको इम्प्लोएर्स लेड लेबर

प्रतिस्थापन विधेयक : करका दरमा हेरफेर

विभिन्न सहुलियतको घोषणा काठमाडौं,भदौ २७ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा करका दरहरूमा हेरफेर गरिएको छ भने सहुलियतको घोषणा पनि गरिएको छ । पूर्वानुमानित तथा कारोबारमा

बजेटको आकार घट्यो

पूर्ववर्ती सरकारका केही कार्यक्रमबारे मौन काठमाडौं,भदौ २७ । चालू आर्थिक वर्षका लागि अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्नेगरी सरकारले बजेटको आकार घटाएर संसद्मा प्रतिस्थापन विधेयक पेश गरेको छ । प्रतिपक्षी

साताको बजार : कुल बजार पूँजीकरण ६४ अर्बभन्दा बढीले घट्यो, ४२ अर्ब ७६ करोडको शेयर कारोबार

काठमाडौं,भदौ २७ । यो साता दोस्रो बजारमा कारोबारमा आएका धितोपत्रको मूल्य गत साताभन्दा रू. ६४ अर्ब ६५ करोड ५० लाख ६१ हजारले घटेको छ ।  गत साता रू. ४० खर्ब

स्रोत नै नभएका १ हजार ४०० ओटा आयोजना खारेज, आर्थिक वृद्धिको लक्ष्य बढ्यो

काठमाडौं,भदौ २६ । अघिल्लो सरकारले अघि बढाएका एक हजार ४०० सडक आयोजना खारेजीमा परेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतयारी नभएका आयोजना

शब्द चित्र : संशोधित बजेट

काठमाडौं,भदौ २६ । सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्योदशहरुलाई प्रतिस्थापन गर्ने विधेयक शुक्रवार संसदमा पेश गर्दै बजेटको आकार घटाएका छन् ।

आज सुनको भाउ बढ्यो

काठमाडौं,भदौ २५ । नेपाली बजारमा हिजोको तुलनामा आज सुनचाँदीको भाउ बढेको छ ।  बिहीबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य शुक्रवार ९० हजार ७०० रुपैयाँ पुगेको