अर्थ

डिजिटल कारोबारमा जोडिँदै लघुवित्त

आठ लघुवित्तको सेवा शुरू, १५ ओटा पाइपलाइनमा काठमाडौं,जेठ ९ । लामो समयदेखि लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई डिजिटल भुक्तानी सेवा दिने भन्दै आए पनि हाल केहीले यसको शुरुआत गरेका छन् ।

एयरलाइन्समा नेपालकै दुग्ध उत्पादन प्रयोग गराउन निर्देशन

काठमाडौं,जेठ ९ । एयरलाइन्समा नेपालमै उत्पादित दुग्ध पदार्थ प्रयोग गराउन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले निर्देशन दिएकी छिन् । शनिवार राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले एयरलाइन्सहरूमा

सुनचाँदीको मूल्य घट्यो,तोलामा कति?

काठमाडौं, जेठ ७ । नेपाली बजारमा सुनको मुल्य घटेको छ । बिहीबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ४ सयले घटेर प्रतितोला ९३ हजार ३

बजेट अधिवेशन अझै अन्योलमा

काठमाडौं,जेठ ६ । संवैधानिक व्यवस्थाअनुसार संघीय बजेट जेठ १५ मा संसद्बाट घोषणा हुन ९ दिन बाँकी रहँदासमेत सरकारले प्रक्रिया नै अघि बढाएको छैन । बजेट घोषणाअघि संसद्मा नीति तथा कार्यक्रम,

पुनर्बीमा कम्पनीका लागि पाँच आवेदन

काठमाडौं,जेठ ६ । नयाँ पुनर्बीमा कम्पनी सञ्चालन गर्न बीमा समितिमा पाँचओटा कम्पनीले आवेदन दिएका छन् । समितिले निजीक्षेत्रको लगानीमा एक पुनर्बीमा कम्पनी स्थापना गर्न दिनेगरी प्रस्ताव आ≈वान गरेको थियो ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगलाई आधार दरमै कर्जा दिइने

काठमाडौं,जेठ ५ । नेपाल राष्ट्र बैंकले लिक्वीड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगहरूलाई बैंक तथा वित्तीय संस्थाहरूको आधारदर बराबरको ब्याजदरमा नै कर्जा दिने नीति ल्याएको छ । हाल

बजेटमा राजस्व परामर्श समितिको सुझाव : अनलाइन बिजनेशलाई ‘ट्र्याकिङ’ गरौं’

काठमाडौं,जेठ ५ । आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि सरकारले लिनुपर्ने राजस्व नीतिका सम्बन्धमा राजस्व परामर्श समितिले सरकारलाई आप्mनो प्रतिवेदन बुझाएको छ । अर्थमन्त्री विष्णु पौडेललाई हालै बोर्डले बुझाएको

शेयरबजारमा ऐतिहासिक रेकर्ड

काठमाडौं,जेठ ५ । मंगलवार नेपालको शेयरबजारमा कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन रू. ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ

१९ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीको नाफा

युनियन र संस्थानको नाफामा भने संकुचन काठमाडौं,जेठ ४ । चालू आर्थिक वर्षको ९ महीनामा जीवन बीमा कम्पनीहरूले रू. ३ अर्ब २० करोड ८८ लाख खुद नाफा कमाएका छन् । नेपालमा