
धादिङ, पुस १२। नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेशीमा सम्पन्न ‘स्व. मनोज श्रेष्ठ स्मृति कप २०८२’ बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि धादिङ टिम ‘ए’ ले जितेको छ। शनिबार सम्पन्न फाइनल

नुवाकोट, पुस १० । तुप्चे काठमाडौँ एकता समाजको २१औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित विभिन्न खेलकुद तथा रचनात्मक गतिविधिहरूको उद्घाटन विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले गर्नुभएको छ। प्रतियोगिताको पहिलो दिन नगरप्रमुख

कर्णाली,पुस ६- कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित पारा फाउन्डेसन शाखा कार्यालयले आगामी माघ ९–१४ गतेसम्म उक्त प्रतियोगिता गर्ने भएको हो ।

काठमाडौं,पुस २ । एसीसी यु-१९ एशिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा पनि नेपाल अफगानिस्तानसँग ६ विकेटले

नुवाकोट,मंसिर २९ । नुवाकोटको लिखु गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सम्पन्न भएको छ। प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण निकाय, शिक्षक, विद्यार्थी, खेलाडी तथा आयोजकप्रति लिखु गाउँपालिका शिक्षा

कास्की,मंसिर २९ । भौतिक पूर्वाधार यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार पोखरा रङ्गशालाको निरीक्षण गरेका छन् । उनले रङ्गशालाभित्रको अन्तरराष्ट्रिय फुटबल मैदानको समेत निरीक्षण गरे । मन्त्री घिसिङलाई जिल्ला

काठमाडौं,मंसिर २८ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ । उहाँले शनिबार सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिनुभएको हो ।

काठमाडौं,मंसिर २७ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । त्रिवि खेल मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधी हात पारेको

काठमाडौं,मंसिर २७ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक