
काठमाडौं,कात्तिक ८ । बंगालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीका कारण आगामी साता नेपालको मौसम प्रभावित हुन सक्ने भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा समेत असर पर्ने सम्भावना

काठमाडौं ,कात्तिक ७ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न पाकिस्तानी टी–२० टोलीका कप्तान साहिबजादा फरहान काठमाडौं आइपुगेका छन्। ३० वर्षीय दायाँहाते ब्याटर फरहानले कर्णाली याक्सबाट प्रतियोगिता खेल्नेछन्।

काठमाडौं,कात्तिक ६ । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का लागि पाकिस्तानी अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको छ। ३० वर्षीय तलात सन् २०१८ देखि पाकिस्तानको राष्ट्रिय टोलीबाट खेल्दै आएका

काठमाडौं,कात्तिक ३ । आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई १० रनले पराजित गरेको छ। सोमबार ओमानको अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ मैदानमा भएको खेलमा जित निकाल्दै नेपालले जारी शृङ्खलामा तेस्रो

काठमाडौं,कात्तिक १ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण प्रायोजन गर्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा आज नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता

कास्की,कात्तिक १ । गण्डकी प्रदेशस्तरीय ‘वाईवाई यु–१९’ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ। पोखरा क्रिकेट रङ्गशालामा शनिबार सम्पन्न फाइनलमा कास्कीलाई डकवर्थ लुइस स्टर्न (डीएलएस) पद्धतिमा ७१ रनले पराजित

काठमाडौं,कात्तिक १ । आइसिसी विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाल २४ रनले पराजित भएको छ। शनिबार भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमै अलआउट

काठमाडौँ,असोज ३१- ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज बिहान ११ः१५ बजे सुरु हुनेछ

काठमाडौं,असोज ३०। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को औपचारिक मान्यता प्राप्त गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता आगामी कात्तिक ९ गतेदेखि