खेलकुद

एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै

काठमाडौँ,भदौ २७।तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् । नेपाल र युएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५

धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै

सुनसरी,भदौ २६ । धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।  डी–१९ क्लब धरान–१९ को आयोजनामा आगामी कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रङ्गशालामा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौँ, भदौ २६ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ। शिक्षा तथा खेलकुद

ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी मेन्स प्रिमियर कपको फाइनलमा

काठमाडौं,भदौ २५ । मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। पहिले ब्याटिङ गरेको नेपालले ४५ दशमलव ४ ओभरमा सबै

विषम परिस्थितिका कारण पुम्दी–भुम्दी पर्वतीय दौड दुई साता सर्‍यो, असोज २४ मा हुने

पोखरा,भदौ २४ । असोज १० गते आयोजना गर्ने तयारी गरिएको तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई साता पछि सरेको छ । प्रतियोगिता आगामी असोज

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौँ,भदौ २३ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ ।  जितको लागि हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको

आर मरियुको शतकमा न्युजिल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ २ विकेटले पराजित

काठमाडौं,भदौ २१ । अस्ट्रेलियामा जारी एकदिवसीय खेलमा न्युजिल्यान्ड ‘ए’ ले नेपाल ‘ए’लाई २ विकेटले पराजित गरेको छ। नेपाल ‘ए’ले दिएको २ सय १२ रनको लक्ष्य न्युजिल्यान्ड ‘ए’ले ४९ दशमलव ५

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौँ,भदौ २० । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले पुनः एक पटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन् ।  जापानको नागोया सहरको करिया हलमा आज साँझ

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल एसिसी प्रिमियर कपमा लगातार दोस्रो जित

काठमाडौं,भदौ १८ । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो