
काठमाडौँ, असार २८ — जुलियन अल्भारेज र लाउटारो मार्टिनेजको अतिरिक्त समयको निर्णायक गोलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। कान्सास सिटीमा

काठमाडौँ,असार २८ । जुड बेलिङ्घमको दुई गोलको प्रेरणादायी प्रदर्शनमा इंग्ल्यान्डले नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। मियामी स्टेडियममा सम्पन्न रोमाञ्चक

काठमाडौँ,असार २७ । मिकेल मेरिनोले फेरि एकपटक अन्तिम समयमा निर्णायक गोल गर्दै स्पेनलाई फिफा विश्वकपको सेमिफाइनलमा पुर्याएका छन्। क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेनले अन्तिम चारमा स्थान सुरक्षित गरेको

एजेन्सी,असार २६ । कप्तान केलियन एम्बाप्पेले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई मोरोक्कोविरुद्ध २–० को जित दिलाएका छन्। यससँगै दुई पटकको विश्व च्याम्पियन फ्रान्स लगातार तेस्रो पटक फिफा विश्वकपको सेमिफाइनलमा

एजेन्सी,असार २५ । अर्जेन्टिना र इजिप्टबीच भएको खेलमा रेफ्रीको निर्णयलाई लिएर उठेको विवादबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आफ्नो धारणा सार्वजनिक गर्दै खेलका अधिकारीमाथि कुनै पनि प्रकारको बाह्य दबाब नपरेको स्पष्ट

एजेन्सी,असार २५ । विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि इजिप्ट फुटबल संघ (इएफए) ले खेल सञ्चालनमा गम्भीर त्रुटि भएको आरोप लगाउँदै अन्तर्राष्ट्रिय फुटबल

एजेन्सी, असार २४ । अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेपछि कप्तान लियोनेल मेस्सी भावुक बनेका छन्। खेल सकिएलगत्तै मैदानको बीचमा आँसु झार्दै

एजेन्सी,असार २४ । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। एटलान्टा स्टेडियममा भएको

एजेन्सी,असार २४ । रुबेन भार्गासले निर्णायक पेनाल्टी गोल गरेपछि स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान बनाएको छ। निर्धारित ९० मिनेट र अतिरिक्त