
काठमाडौं,असोज १८। नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । कोभिड–१९ महामारीको जोखिमकै बीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको

काठमाडौं,असोज १८ । कोरोना भाइरसबाट थलिएको पर्यटनको पुनरुत्थानका लागि ल्याएको १० दिने काज बिदा कार्यान्वयनका लागि कार्यविधिको मस्यौदा तयार गरिएको छ । कर्मचारीसँगै घुम्न जाने एकजना गैरकर्मचारी अर्थात् कर्मचारीको पारिवारिक

वीरगञ्ज,असोज १७ । डेढ वर्षपछि नेपाल–भारत सीमानाबाट निजी सवारीसाधनको आवागमन सुचारू भएपछि सीमावर्ती क्षेत्रका होटेल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । स्थानीयलाई आवागमन सहज भएको छ । यसअघि कोरोना

काठमाडौं,असोज १० । टोखा नगरपालिका वडा नम्बर १ ले शिवपुरी राष्ट्रिय निकुञ्जको काखैमा पदयात्रा मार्ग निर्माण सुरु गरेको छ। आइतबार एक समारोहका बीच टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले टोखा चण्डेश्वरी-

काठमाडौं,असोज १० । कोप–२६ मा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले तुलनात्मक रूपमा बढी असर पारेकोलगायत मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी नेपालले गरेको छ । सम्मेलनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरले समग्र

काठमाडौं,असोज ८ । सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो ।

रुपन्देही,असोज ५ । पर्यटकसंग घुस लिएको आरोपमा रुपन्देहीमा एक प्रहरीसहित २ जना पक्राउ परेका छन् । रुपन्देहीको बेलहिया सीमा नाकाबाट नेपाल प्रवेश गर्ने ८ जना भारतीय पर्यटकसँग घुस लिएको आरोपमा

काठमाडौं,असोज ४ । शरद् ऋतुमा पर्वतारोहणका लागि हालसम्म २३० जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म विभिन्न ६ ओटा हिमाल तथा शिखर आरोहणका लागि पर्वतारोहीहरूले आरोहण अनुमति पाएका

काठमाडौं,भदौ १८ । सन् २०२१ को दोस्रो चौमासिकसम्ममा नेपाल आउने पर्यटकको संख्या ६६ हजार ९६६ पुगेको छ । सन् २०१९ पछि नेपाल आउने पर्यटकको संख्यामा सर्वाधिक कमी आएका बेला यो