पर्यटन

चिनियाँ आरोहीले गरे सगरमाथामा प्याराग्लाइडिङ

काठमाडौं,जेठ ४ । चिनियाँ आरोहीले सर्वोच्च शिखर सगरमाथामा प्याराग्लाइडिङ गरेका छन् । चिनियाँ नागरिक ली सेनगतोले सगरमाथाको आठ हजार मिटरबाट आधार शिविरसम्म प्याराग्लाइडिङ गर्नुभएको नेपाल बिग माउन्टेन ट्राभल कम्पनीका प्रबन्ध

पासाङ ल्हामुका श्रीमान सोनाम पुगे सगरमाथाको चुचुरोमा

काठमाडौं,जेठ ३ । नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाका श्रीमान् सोनाम शेर्पा सगरमाथाको चुचुरोमा पुगेका छन् । यती समूहका अध्यक्ष समेत रहेका सोनाम आज बिहान ७ बजेर ३४

अनुकूल मौसमको प्रतीक्षामा चार सयभन्दा बढी सगरमाथा आरोही

काठमाडौं,बैशाख २२ । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (Rope fixing) गर्ने योजना थियो । तर, एकसातादेखि

नेपाली पर्यटनमा ९०.२८ प्रतिशत ‘बाउन्स ब्याक’ : बाक्लिँदै विदेशी पर्यटकको संख्या, फर्किँदै रौनक

काठमाडौं,बैशाख १९ । नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको छ । एक महिनामै झण्डै एक लाख विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटक बोर्डबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो

सगरमाथा आरोहणको ७० वर्षे इतिहासमा अहिलेसम्मकै धेरै आरोही सगरमाथा चढ्दै

काठमाडौं,बैशाख १८ । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल आरोहण

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय, आन्तरिक र बाह्य पर्यटकको घुइँचो

सिन्धुपाल्चोक,बैशाख १४ । विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्‍याएका व्यक्तिको घर,

टिम्स व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड लागू, अब यी १४ रुटमा पदयात्रा गर्दा अनुमति लिनुपर्ने

काठमाडौं,चैत २० । सरकारले पदयात्राका लागि मुलुकका १४ ओटा क्षेत्रका विभिन्न रूट तोकेर ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७९’ लागू गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक

पदयात्री सूचना व्यवस्थापन प्रणालीले पर्यटनलाई थप सुरक्षित बनाउने विश्वास

काठमाडौं,चैत १९ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को नयाँ मापदण्डले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएको छ ।

३१ जनालाई सगरमाथा चढ्ने अनुमति

काठमाडौं,चैत १६ । सन् २०२३ को स्प्रिङ सिजन (बसन्त ऋतु)मा पर्वतारोहण खुला गरिएसँगै सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या बढेको छ । पर्यटन विभागका अनुसार मंगलवारसम्म सगरमाथा आरोहण गर्न ३१