प्रवास

मलेसियामा नेपालीलाई बन्धक बनाएर रकम असुल्ने एक नेपाली काठमाडौंबाट पक्राउ

काठमाडौं असोज १४ । मलेसियामा नेपालीलाई बन्धक बनाएर रकम असुल्ने एक नेपाली काठमाण्डौबाट पक्राउ परेका छन् । मलेसियाको टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्ने मोरङ सन्दकपुरका डेभिड भनिने

नेपालका लागि ईयूकी नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेस

काठमाडौं असोज ११ । नेपालका लागि युरोपियन ईयू युनियनकी नवनियुक्त राजदूत तथा नेपालका लागि युरोपियन युनियनको डेलिगेशनका प्रमुख नोना डेप्रेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेकी छन् । राष्ट्रपति

कोरोना भाइरसका कारण विश्वभर ७ सय ३२ नेपालीको मृत्यु

काठमाडौं असोज ११ । कोरोना भाइरसको संक्रमणबाट नेपाल बाहिर थप २१ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कोरोना भाइरस संक्रमणबाट विभिन्न मितिमा थप २१ जना नेपालीको ज्यान

एनआरएनए जापान क्युस्यु समितिद्वारा शाहीको सक्रियतामा कालीकोटका पहिरोपीडितलाई ७३ हजार २ सय सहयोग

जापान असोज ११ । गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमितिले कालीकोटको महाबै गाँउपालिका ३ र ७ नकु गाउँका पहिरो पीडितलाई सहयोग हस्तान्तरण गरेको छ । क्युस्यु क्षेत्रीय कार्यसमिति

राजु लामा फाउन्डेशन न्यूयोर्कले सिन्धुपाल्चोकका प्रकोपपीडितलाई खाद्यान्न सहयोग

अमेरिका असोज ८ । राजु लामा फाउन्डेशन न्यूयोर्कले सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापित २ सय घर परिवारलाई खाद्यान्न लगायत सामग्री सहयोग गरेको छ । मंगोलियन हर्टका रुपमा परिचित गायक राजु लामाद्वारा

नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो

लन्डन असोज ६ । राष्ट्रिय दिवस एवं पाँचौँ संविधान दिवसको उपलक्ष्यमा यहाँ लन्डनस्थित नेपाली दूतावासले असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको पहिलो दिन

कोरोना सङ्क्रमणबाट विदेशमा २४४ नेपालीको निधन

काठमाडौं असोज ४ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन्

नेपाली दूतावास लन्डनमा ‘नेपाली संगीत महोत्सव’

लन्डन असोज ४ । नेपालको संविधान जारी भएको दिन असोज ४ मा नेपाली दूतावास लन्डनले ‘नेपाली संगीत महोत्सव’ मनाएको छ । सीमित व्यक्तिहरुबीच सामाजिक दुरी कायम गरी महोत्सव मनाइएको हो

ओमन नेपाली राजदूतावासले मनायो संविधान दिवस

ओमान असोज ३ । पाँचौँ संविधान दिवसका अवसरमा नेपाली राजदूतावास ओमानले शुक्रबार अन्तक्रियात्मक श्रव्य दृश्य कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका सहभागीले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त