प्रवास

जापानमा नेपाली विद्यार्थीहरुको समस्याबारे अन्तर्क्रिया कार्यक्रम हुने

जापान असोज २३ । ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ जापानद्वारा जापानमा नेपाली विद्यार्थीहरुको भिसा नवीकरणमा देखिएका समस्याहरु तथा उपलब्ध विकल्पहरुको बारेमा विशेष अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । जुममार्फत

शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौंअसोज २२ । गैरआवासीय नेपाली सङ्घको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि २५ सम्म हुने भएको छ । पहिलो पटक दुई वर्षअघि सङ्घले पहिलो ज्ञान सम्मेलनको आयोजना गरेको

सन् २०२२ का लागि ई–डीभी खुल्यो

काठमाडौं असोज २१ । सन् २०२२ का लागि अमेरिकी डाइभर्सिटी भिसा डीभीको आवेदन खुलेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार बुधवार राति पौने १० बजेदेखि ई–डीभी भर्न सकिनेछ। कात्तिक

नुवाकोट समाज दक्षिण कोरियामा नयाँ नेतृत्व

सोल असोज १८ । नुवाकोट समाज दक्षिण कोरियाको सातौं अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार ४ अक्टोबरमा जुमप्रविधिमार्फत सम्पन्न अधिवेशनले सुन्दरप्रसाद अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको

कोरोना भाइरस क्युस्यु राहत कोषबाट फुकुओकामा नेपालीलाई स्वास्थ्यलाभ सामग्री वितरण

जापान असोज १७ । कोरोना भाइरस क्युस्यु राहत कोष (हाम्रो नेपाल हामी नेपाली अभियान, एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी, नेपाल जापान फ्रेण्डशीप लायन्स क्लब र जनजाती महासंघ क्युस्यु लगायत) ले

सहारा क्लब हङकङको आठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्‍न

हङकङ असोज १५ । सहारा क्लब हङकङको आठौं वार्षिकत्सव कार्यक्रम सम्पन्‍न भएको छ । वार्षिकत्सव अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा बिहीबार कंगन रेस्टुरेन्ट एण्ड बारमा भव्यताका साथ सम्पन्न भएको हो ।

जापान निवासी सिग्देलको लोकदोहोरी गीत ‘नेपालतिरै जाम’

जापान १५ असोज । सर्जक तथा गायक माधव सिग्देलले लोकदोहोरी गीत ‘नेपालतिरै जाम’ सार्वजनिक गरेका छन् । विगत लामो समयदेखि जापानको फुकुओका सहर बस्दै आएका सिग्देलको शब्द, संगीतमा म्युजिक भिडियो

बाबरी मस्जिदका सबै ३२ अभियुक्तलाई सफाइ

एजेन्सी असोज १४ । बाबरी मस्जिद बिध्वंश मुद्दामा भारतको सीबीआईको विशेष अदालतले सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशले आज फैसला सुनाउँदै ठोस प्रमाण नपाइएका कारण सबैलाई

मलेसियामा नेपालीलाई बन्धक बनाएर रकम असुल्ने एक नेपाली काठमाडौंबाट पक्राउ

काठमाडौं असोज १४ । मलेसियामा नेपालीलाई बन्धक बनाएर रकम असुल्ने एक नेपाली काठमाण्डौबाट पक्राउ परेका छन् । मलेसियाको टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्ने मोरङ सन्दकपुरका डेभिड भनिने