राजनीति

एकीकृत समाजवादीको प्रदेशस्तरिय प्रशिक्षण धनगढीमा सम्पन्न

धनगढी,मंसिर ३ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । दुई दिनसम्म संचालन भएको सो कार्यक्रम समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथि रहेका थिए

अब विगतमा जस्तो कोभिडका नाममा लुट र अनियमितता हुन दिँइदैनः मन्त्री खतिवडा

काठमाडौं,मंसिर ३ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का स्थायी समिति सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपालमा दुईवटा संविधानसभाले बनाएको संविधान च्यात्न केपी ओली उद्यत भएकाले आफुहरुले

माओवादी केन्द्र नुवाकोट लिखु गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा सुमन भण्डारी

नुवाकोट, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लिखु गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा सुमन भण्डारी निर्विरोध चयन भएका छन्। शुक्रबार छहरे बजारस्थित होटल भोज किङमा भएको पार्टीका

माधव नेपालले भने,– हामीलाई एमालेको महाधिवेशनमा पाहुन बन्नु छैन, चासो पनि छैन

चितवन,मंसिर ३ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई एमालेको महाधिवेशनमा पाहुना बन्न आवश्यक नरहेको बताएका छन् । भरतपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानाी गर्दै अध्यक्ष नेपालले

कांग्रेस महाधिवेशनः केन्द्रीय र प्रदेश प्रतिनिधिबाट दुई करोड उठाइँदै

काठमाडौं, मंसिर ३ । अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडौ रुपैयाँ संकलन गरिरहेको सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ देखि २६ सम्म हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिबाट मात्रै करिब

शिवपुरी गाउँपालिका वडा नम्बर ७ माओवादी केन्द्रको अधिवेशन मंसिर ४ गते

नुवाकोट,कात्तिक २ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ माओवादी केन्द्रको अधिवेशन मंसिर ४ गते हुने भएको छ। माओवादी केन्द्र वडा नम्बर ७ ले सुनखानीको ठूलो पाटामा अधिवेशन गर्ने तयारी

काङ्ग्रेस सत्ता जोगाउन प्रचण्डपथमा हिँडेको अध्यक्ष ओलीको आरोप

नेपालगन्ज,मंसिर १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काङ्ग्रेस सत्ता जोगाउनका लागि प्रचण्डपथमा हिँडेको आरोप लगाएका छन् । बुधबार नेपालगञ्जमा आयोजित कार्यक्रममा सम्बोधन गर्दैन अध्यक्ष ओलीले सत्ता जोगाउनकै

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

काठमाडौं,मंसिर १ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा

कांग्रेसले तोक्यो सभापतिका लागि उम्मेदवारी शुल्क

काठमाडौं,कात्तिक ३० । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेसले प्रदेश सभापतिका लागि १५ हजार उम्मेदवारी शुल्क तोकेको