राजनीति

संबैधानिक अस्पष्टता र बिबादको निराकरण अदालतले गर्छ : कमल थापा

हेटौडा माघ १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र बिबादको निराकरण सर्वोच्च अदालतले गर्ने बताएका छन् । अदालतलाई कुनै पनि पक्षले दबाब र

संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न मिल्दैन : योगेश भट्टराई

काठमाडौं माघ १० । नेपाल कम्युनिष्ट पार्टी नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने बताएका छन् । शनिबार

धरानमा प्रतिनिधिसभा विघटनविरुद्ध धरानमा माधव-प्रचण्ड पक्षको प्रदर्शन

धरान माघ १० ।प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा नेकपा माधव-प्रचण्ड पक्षले धरानमा शक्ति प्रदर्शन गरेका छन् ।धरानका २० वटै वडाबाट निकिएको विरोध र्‍याली धरान बजार परिक्रमा गरेर भानु

मुलुक निर्वाचनमा जाने अवस्थामा रहेको छैन :शशांक कोइराला

काठमाडौं माघ १० ।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अहिले मुलुकमा राजनीतिक अस्थिरता बढेको र यो समयमा निर्वाचन सम्भव नभएको बताएका छन् । कन्चनपुरको महेन्द्रनगर पुगेका कोइरालाले शनिबार विहान आयोजित

केपी ओलीले कम्युनिस्टको नाममा कम्युनिष्टलाई नै सिध्याउने काम गरे : ज्ञवाली

काठमाडौं माघ १० ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले कम्युनिस्टको नाममा कम्युनिष्टलाई नै सिध्याउने काम गरेको आरोप लगाएका छन् । आज बिहान बुटवलका आयोजित

माइतीघरमा प्रतिगमनविरूद्ध नागरिक अगुवाहरूको नेतृत्वमा प्रदर्शन

काठमाडौं माघ १० ।प्रतिगमनविरूद्ध चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले माइतीघर मण्डलामा शनिबार धर्ना तथा प्रदर्शन गरेको छ। नागरिक अगुवाहरूको अगुवाइमा माइतीघर मण्डलामा संसद विघटनको विरोधमा धर्ना दिइएको हो।

युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बीचबाटोमै अवरोध

काठमाडौं माघ १० ।सिन्धुपाल्चोक जाँदै गरेका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बीचबाटोमै अवरोध गरिएको छ।इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको हो। बाटोमा

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

काठमाडौं, माघ १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको छ । ५ पुसमा प्रधानमन्त्री

कमल थापाले भने : प्रजातन्त्रलाई सही बाटोमा ल्याउन सकारात्मक भूमिकाको खाँचो छ

मकवानपुर माघ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका निमित नयाँ युवापुस्ता अब अग्रसर हुनुपर्ने बताएका छन् । मकवानपुरगढी गाउँपालिकामा आयोजित राप्रपाको अगुवा कार्यकर्ता