राजनीति

कांग्रेस नेता केसीद्वयले टिचिङ पुगेर भेटे अनशनरत डा गोविन्द केसीलाई

काठमाडौं असोज ८ । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र नुवाकोट सभापति जगदीश्‍वर नरसिंह केसीले अनशनरत डा गोविन्द केसीलाई भेटेका छन् । नेताद्वयले बिहीबार बिहान ११ बजे त्रिवि

वामदेवलाई सांसदको हैसियतमा काम गर्न नदिन सर्वोच्चको आदेश

काठमाडौं असोज ७ । राष्ट्रियसभा सदस्य बनेका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सांसदको हैसियतमा काम गर्न नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले वामदेवलाई मन्त्री समेत

वर्तमान सरकार जनताको भन्दा पनि पार्टीको भयो : वरिष्ठ नेता पौडेल

काठमाडौं असोज ७ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सरकार जनताको भन्दा पनि पार्टीको मात्र भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता

कृषकहरुले अब निराश हुनुपर्दैन : मन्त्री भुसाल

झापा असोज ७ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् । झापाको बिर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा

‘यो राजाको निरंकुश पञ्चायती शासन हो की ओलीको ‘कमाउनिस्ट’ शासन हो ? बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारको विरोध गरेका छन् । जुम्लामा अनसरत डा. केसी मंगलबार काठमाडौं आइपुगे लगत्तै प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा

राप्रपाको एकता महाधिवेशन वैशाख २५ मा हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशन आगामी वैशाखमा गर्ने भएको छ। पार्टीको एकता महाधिवेशन ०७८ वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको हो । मंगलबार राप्रपाका अध्यक्ष पशुपतिशमशेर

सरकारले गर्यो आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन

काठमाडौं असोज ६ । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्ने निर्णय गरेको छ । यही असोज २४ गतेका लागि तय भएको निर्वाचन मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रोक्ने

वाम–लोकतान्त्रिक आन्दोलनकी शिखर व्यक्तित्व सहानाको छैठौं स्मृति दिवस मनाइदै

काठमाडौं असोज ६ । नेपालको वाम–लोकतान्त्रिक आन्दोलनकी शिखर व्यक्तित्व स्वर्गीय सहाना प्रधानको आज छैठौं स्मृति दिवस । प्राय विवेक शून्य तत्कालिन समाजलाई व्यूँझाउन चेतनाको बिगुल फुकेकी सहाना नेपाली समाजको कहिल्यै

नेकपा सचिवालयको बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल नै भएन

काठमाडौैं असोज ६ । नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ। सचिवालय बैठकको दोस्रो दिन संवैधानिक आयोग पदाधिकारी नियुक्तिबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद्को पुनर्गठनका बारेमा छलफल