राजनीति

कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने

काठमाडौं असोज १४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा आन्दोलन गर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारीको बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने

वामदेवको सुनुवाई शुक्रबारका लागी सारियो

काठमाडौं असोज १४ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ लम्बिएको छ । बुधबार

बलात्कारका आरोपीलाई कानूनी दायरामा ल्याउन सरकार लागी परेको छ : गृहमन्त्री थापा

काठमाडौं असोज १४ । गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना रोक्न सरकारले निष्ठापूर्वक प्रयास गरिरहेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले पछिल्लो समय दिनमा औसत छ

बलात्कारमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिन संसदीय समितिको निर्देशन

काठमाडौं असोज १४ । बलात्कारमा संलग्न व्यक्तिहरूलाई कुनै पनि बहानामा छुट नदिन र अनुसन्धान तथा कारबाही नगर्ने प्रहरी अधिकारीलाई पनि कानुनको दायरामा ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

गौतमविरुद्धको मुद्दा संवैधानिक इजलासमा

काठमाडौं असोज १४ । सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाका लागि संवैधानिक इजलास गठन भएको छ । गौतमको मुद्दा संवैधानिक इजलासमा पेसी तोकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की,

सबै मन्त्री हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्न दाहालको प्रस्ताव

काठमाडौं असोज १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सबै मन्त्री हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्न प्रस्ताव गरेका छन् । मंगलवार बालुवाटारमा भएको छलफलमा दाहालले प्रधानमन्त्री ओली समक्ष अपवादवाहेकका

विदेशमा अलपत्र परेका श्रमिकहरुलाई उद्धार गर्न सरकारलाई निर्देशन

काठमाडौं असोज १३ । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा बाणिज्य

बझाङ घटनाबारे सांसदद्वारा सभामुखको ध्यानाकर्षण

काठमाडौं असोज १३ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा बझाङ जबरजस्ती करणी घटनाबारे

नेकपाभित्र मन्त्रिपरिषद् पुनर्गठनको सकस

काठमाडौं असोज १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा मन्त्रिपरिषद पुनर्गठनको विषय पेचिलो बनेको छ । मन्त्रिपरिषदबाट कसलाई विदा गर्ने र कसलाई भित्र्याउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र