
काठमाडौं साउन ३१ । नेपाल विद्यार्थी संघले काठमाडौँ र वीरगञ्जमा गिरफ्तार परेका विद्यार्थीको रिहाइको माग गरेको छ । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले शुक्रबार विज्ञप्ति जारी गरी विभिन्न माग राखेर शान्तिपूर्ण

काठमाडौं,साउन ३१ । नेताहरूको हठ, ढिपी र आरोप–प्रत्यारोपका कारण उत्कर्षमा पुगेको नेकपाभित्रको विवाद समाधानतर्फ अघि बढेको छ । दोस्रो पुस्ताका नेताहरूको नौ दिनदेखिको आन्तरिक गृहकार्यको निष्कर्षलाई समर्थन गर्दै अध्यक्षद्वयले कार्यदल बनाउने

काठमाडौं, साउन ३० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू पनि अरुकोमा पाहुना लाग्न नजान र अरुलाई पनि पाहुना लाग्न नबोलाउन आग्रह गरेको छ । मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर

रामेछाप साउन ३० । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको रामेछाप

काठमाडौं साउन ३० । नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक अंग्रेजी संस्करणको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री

काठमाडौं साउन ३० । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

काठमाडौं साउन २९ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थापागाउँमा आफ्नो समूहको छुट्टै भेला शुरु गरेका छन् । प्रचण्डसँगै वरिष्ठ नेता माधव कुमार नेपाल,

काठमाडौं साउन २९ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफल सकिएको छ। पार्टीभित्रको विवाद समाधान गर्न बसेको छलफल सकारात्मक दिशातिर अघि बढेको नेताहरुले बताएका छन्

काठमाडौं साउन २९ । काठमाडौं उपत्यकाबाट अत्यावश्यक बाहेकका सवारी साधन बाहिरिन र भित्रिन नपाउने भएका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले बाहिरिने र भित्रिने दुवै सवारी साधनको लागि पास बन्द