
नुवाकोट, जेठ १ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद खनाल निरन्तर अग्रता कायम गर्दै अगाडि बढेका छन् । काङ्ग्रेस किल्लाको रुपमा रहेको कबिलासबाट अध्यक्ष उम्मेदवार खनालले आधाजसो

नुवाकोट,जेठ १ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदबार लेनिन रञ्जित विजयी हुनुभएको छ । ३६ मत गणना हुन बाँकी रहदा नेपाली काँग्रेसबाट उम्मेदबार बन्नुभएका शंकर

नुवाकोट,जेठ १ । जिल्लाको शिवपुरी गाउँपालिकामा बाजागाजासहित विजयी जुलुस लिस्किएको हो । वडा नम्बर १ को माओवादी केन्द्रका नेता सुकुराम तामाङको जीत संगै बाजागाजासहित विजयी जुलुस निस्किएको हो । जुलुसमा

नुवाकोट,जेठ १ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका महान्द ढकालको प्यानल नै विजयी भएको छ । विजयी ढकालको पुरै प्यानल अन्तर्गत महिला सदस्यमा उषा राई, दलित

नुवाकोट,जेठ १ । जिल्लाको शिवपुरी गाउँपालिका वडा न १ को मतगणना सकिएको छ । पछिल्लो विवरण अनुसार वडा अध्यक्षमा गठबन्धनका नेकपा माओवादी केन्द्रका सुकुराम तामाङ विजयी भएका छन् । तामाङले

काठमाडौं,जेठ १ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन्। तीन हजार ७२७ मत गणना हुँदा शाहले १ हजार २२८ मत प्राप्त गरेका

डडेल्धुरा,वैशाख ३१ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गाउँपालिक अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। डडेलधुराको गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको हो । कांग्रेसका

नुवाकोट,वैशाख ३१ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा मतगणना भैरहेको छ । शनिबार मध्याह्नदेखि वडा नम्बर १ बाट मतगणना सुरु भएको हो । कुल १३ सय ७७ मत खसेको वडा नम्बर १

काठमाडौं,वैशाख ३१ । टोखा नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका पञ्चलाल डङोलको अग्रता कायमै रहेको छ । वडा नम्बर १ पब्लिक विद्यालय केन्द्रको मतगणनामा डङ्गोलले अग्रता लिएका हुन ।