समाचार

आज बकर इद, देशभरका मस्जिदमा हर्षोल्लासकासाथ मनाइँदै

काठमाडौँ,साउन ६ । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) देशभरका मस्जिदमा हर्षोल्लासका साथ मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक

साझा कार्यक्रम बनाइने

काठमाडौ,साउन ६ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार गठन तथा सञ्चालन र साझा कार्यक्रमका विषयमा छलफल भएको छ

गत आर्थिक वर्षमा निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी

काठमाडौं,साउन ६ । कोभिडको दोस्रो लहरले आर्थिक वर्ष २०७७/७८ मा अधिकांश व्यवसाय प्रभावित भए पनि वाणिज्य बैंकहरूको व्यवसाय भने उत्साहजनक नै देखिन्छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकले गत

१ वर्षमै १० अर्ब बराबरको बीमालेख ‘सरेन्डर’

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमामार्फत झन्डै १० अर्ब रुपैयाँ बराबरको बीमालेख (इन्स्योरेन्स पोलिसी) व्यतीत (सरेन्डर) भएको पाइएको छ । बीमा समितिले साउन १ गते सबै जीवन

११ महीनामा थप साढे ४३ हजार महिलाले पाए सहुलियत कर्जा

काठमाडौं,साउन ६ । ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रममध्ये सबैभन्दा बढी महिला उद्यमीमा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष (आव) २०७७÷७८ को ११ महीनामा महिला उद्यमशीलता कर्जा

पूँजीगत खर्च कमजोरीप्रति अर्थमन्त्रीको चासो

काठमाडौं,साउन ६ । पछिल्ला वर्षहरू पूँजीगत बजेटमा बजेटको थोरै अंश छुट्ट्याइए पनि विनियोजित बजेट शतप्रतिशत खर्च नहुने रोग देखिएकोप्रति नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । अर्थ तथा विकासे

छैन सवारीसाधनको माग

काठमाडौं,साउन ६ । २ महीना लामो निषेधाज्ञापछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अटोमोबाइल व्यवसाय खोल्न दिने निर्णय गरे । निषेधाज्ञा खुकुलो भएपछि बजार चलायमान हुने अपेक्षा व्यवसायीको थियो ।

अन्तरिक्षमा पुगे एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी जेफ बेजोस

एजेन्सी,साउन ६ । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोस अन्तरिक्षमा पुगेका छन् ।  आफ्नै अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिनले प्रक्षेपण गरेको रकेटमा चढेर

भोलि साउन ६ गते बकर इदको सार्वजनिक बिदा

काठमाडौँ,साउन ५ । सरकारले भोलि बुधबार साउन ६ गते बकर इदको अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा)