समाचार

बन्द हुँदै कोरोना बीमा

काठमाडौं,वैशाख २० । कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएको अवस्थामा बीमा समितिले कोभिड–१९ बीमालेखको कारोबार अगाडि नबढाउने भएको छ । समितिले आर्थिक वर्ष २०७८/७९ अर्थात् असार मसान्तपछि कोभिड–१९ (कोरोना) बीमालेखको

रसुवामा एक संक्रमितको ज्यान गयो

रसुवा,वैशाख २० । रसुवामा एक जना कोरोना संक्रमितको ज्यान गएको छ । ती संक्रमितको नुवाकोटस्थित त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्रिशुली अस्पतालका अनुसार मृत्यु हुनेमा ५३ वर्षिय

सोमबार देखि अर्घाखाँचीमा निषेधाज्ञा

अर्घाखाँची,वैशाख १९ । अर्घाखाँचीमा भोली सोमबारदेखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले भोली बैशाख २० गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२

सोमबार रातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने सरकारको निर्णय

काठमाडौ,वैशाख १९ । सरकारले आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषदको बैठकले आन्तरिक उडान वैशाख २० गते राती र अन्तराष्ट्रिय उडान वैशाख २२ गतेदेखि

चट्याङ लागेर एकको मृत्यु, २ जना घाइते

पाल्पा,वैशाख १९ । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । तिनाउँ गाउँपालिका १ कचलका कर्ण बहादुर उचाईको घरमा गएराति परेको चट्याङ्बाट स्थानीय

पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि

काठमाडाैँ,वैशाख १९ । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। ढकालसंगै उनका धर्मपत्नी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य समेत रहेका इन्दिरा फूयाँललाई पनि कोरोना

नुवाकोटमा एक साता निषेधाज्ञा हुने

नुवाकोट,वैशाख १९ । नुवाकोटमा एक साता निषेधाज्ञा हुने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरुमा ७ दिनको लागी निषेधाज्ञा जारी गर्ने तयारी भएपनि हाललाई एक साता मात्र निषेधाज्ञा जारी

उपत्यकामा एकैदिन ३५ सय भन्दा बढी संक्रमित भेटिए

काठमाडौँ, बैशाख १९ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७ हजार २ सय ११ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये पत्यकामा मात्रै ३५ सय ९५ जना थपिएको स्वास्थ्य मन्त्रलायले

एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,वैशाख १९ । नेपालमा बितेको २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमा १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना