समाचार

गायक राजेन्द्र भण्डारी र प्रतिमा अर्यालको नयाँ दोहोरी गीत ‘झारपात’ सार्वजनिक

काठमाडौं,असोज २४ — गायक राजेन्द्र भण्डारी र प्रतिमा अर्यालको नयाँ दोहोरी गीत ‘ओई झारपात’ सार्वजनिक भएको छ। यो गीत शुक्रबार प्रतिमा अर्याल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीत सार्वजनिक

नुवाकोटमा बेपत्ता एकै परिवारका तीन जना बुटवलमा भेटिए, छिमेकी महिलाको खोजी जारी

नुवाकोट,असोज २४ — नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–७ सुनखानीस्थित भेटुवालथोकका बेपत्ता एकै परिवारका तीन जना बुटवलमा फेला परेका छन्। बुधबारदेखि रहस्यमय रूपमा हराएका ती परिवारका सदस्यहरूलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा

बलात्कार गरेको आरोपमा पक्राउ

खोटाङ,असोज २४ । फरक क्षमता भएकी आफ्नै दिदिलाई बलात्कार गरेको अभियोगमा खोटाङका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । फरक क्षमता भएकी ६५ वर्षीया वृद्धा दिदिलाई बलात्कार गरेको अभियोगमा खोटाङ

चौतिस लाख बराबरका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ नियन्त्रण

मकवानपुर,असोज २४ । मकवानपुर प्रहरीले चौतिस लाख रुपैयाँ बराबरका भन्सार छलि गरी ल्याइएका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान करिब ४ बजेको समयमा जिल्ला प्रहरी

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ,असोज २४। सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु

हमासले सार्वजनिक गर्यो युद्धवन्दीको नामावली, नेपाली विपिन जोशीको नाम सूचीमा परेन

काठमाडौं,असोज २४ — इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकु समूहले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक गरेको छ। तर, उक्त सूचीमा नेपालका नागरिक विपिन जोशीको नाम समावेश गरिएको छैन।

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइदै

काठमाडौँ,असोज २४। मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२

सप्तरीको रुपनीमा भीषण आगलागी, छ घर जलेर नष्ट — करिब ५० लाख रुपैयाँ बराबरको क्षति

सप्तरी,असोज २४— सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा गएराति भएको भीषण आगलागीमा छ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । बिजुली सर्ट भएर लागेको उक्त आगलागीमा करिब ५० लाख ३०

इजरायल र हमासबिच युद्धविराम : दुई वर्ष चलेको युद्ध अन्त्य हुँदै

काठमाडौं,असोज २४ । इजरायल र हमासबिच दुई वर्षदेखि चलेको युद्ध अन्त्य हुने भएको छ । अमेरिका, इजिप्ट, कतार र टर्कीको पहलमा युद्धविराम गर्न दुवै पक्ष सहमत भएपछि जारी युद्ध अन्त्य