
काठमाडाैं,असोज २१ । मंगलबार पनि सुनकाे मूल्यमा नयाँ किर्तिमान कायम भएकाे छ । आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेकाे हाे । नेपाल सुनचाँदी

धनकुटा, असोज २१ । धनकुटाको दुई फरक स्थानमा झुण्डिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ। एकजना आफ्नै कोठाभित्र र अर्को घरछेउको रुखमा पासो लगाएर मृत फेला परेका हुन्।

काठमाडौं,असोज २१ । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरूप भएको दोस्रो अभ्यास खेलमा नेपालले सोमबार कतारलाई १६ रनले हराएको छ । यसअघि नेपालले पहिलो अभ्यास खेलमा

काठमाडौँ, असोज २१ । गत भदौ २३ र २४ गते नवयुवा (जेनजी) समूहले गरेको आन्दोलन हिंसात्मक बनेसँगै देशभरका कारागारहरूबाट भागेका ५ हजार ८१४ जना कैदी अझै कारागार फर्किएका छैनन् ।

काठमाडौँ, असोज २१ । दसैँताका नेपालमा ठूला मौसमी प्रणाली भित्रिने संकेत पाएपछि जल तथा मौसम विज्ञान विभागले दसैँअघि नै विशेष मौसम बुलेटिनमार्फत लगातार पूर्वसूचना जारी गरेको थियो। त्यसकै आधारमा सरकारले

काठमाडौं,असोज २१ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे

चन्द्रपुर,असोज २१ । गत शनिबार र आइतबार आएको अबिरल वर्षाले जिल्लामा ठूलो क्षति पुर्याएको छ । सदरमुकाम गौर हालसम्म जलमग्न छ । पूर्वतर्फ रहेको बागमती नदी र पश्चिमतर्फ रहेको लालबकैया

काठमाडौं,असोज २१ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि

काठमाडौँ, असोज २० । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध ज्यान मुद्दामा प्रहरीमा जाहेरी परेको छ। ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङले सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी