
काठमाडौँ ,साउन ५ — पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा आर्थिक समृद्धि हासिल गर्न समग्र राज्यको सोचाइ र नीतिगत संरचनामा सुधार आवश्यक रहेको बताएका छन्।

काठमाडौं,साउन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक भ्रमण निश्चित भएको छ । उनको भ्रमणको मिति करिब निश्चित भएकाले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकार भएका मन्त्रालय र

कर्णाली,साउन ५ । तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको छ । तथ्याङ्कअनुसार १० जिल्लामा सङ्कलित तथ्याङ्कअनुसार ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका

कञ्चनपुर,साउन ५- पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको महेन्द्रनगरस्थित हनुमाननगर मापन केन्द्रमा ४८.८ मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ

काठमाडौं,साउन ५ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८

नुवाकोट, साउन ५ । शिवपुरी गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका वृद्धवृद्धाहरुलाई लक्षित गरी वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार सामाजिक सुरक्षा

काठमाडौं,साउन ४ । मिस ग्राण्ड नेपाल २०२५ को उपाधि रामेछापकी चाहाना प्रधानले जितेकी छिन् । देशभरबाट प्रतिस्पर्धामा उत्रिएका दुई दर्जन बढी प्रतिस्पर्धीलाई उछिन्दै चाहनाले उपाधिसहित इभी स्कुटर हात पार्न सफल

रुपन्देही,साउन ४ । निर्वाचन आयोगले आगामी कार्तिक १७ गते हुने रूपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आज (आइतबार) स्वीकृत कार्यक्रमअनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि

काठमाडौं,साउन ४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा