विशेष समाचार

नुवाकोटको लिखुमा ६८६ जनालाई पाठेघर मुखको क्यान्सर विरुद्ध खोप लगाइने

नुवाकोट,माघ १० । जिल्लाको लिखु गाउँपालिकाका ६८६ जना किशोरीलाई (पाठेघरको मुखको क्यान्सर विरुद्ध) एच.पि.भी. खोप लगाइने भएको छ । राष्ट्रव्यापी रूपमा सञ्चालन हुने एच.पि.भी. खोप अभियान माघ २२ गतेदेखि २५

वायु प्रदूषणका कारण बैङ्ककका करिब दुई सय विद्यालय बन्द

बैंकक,माघ १० । वायु प्रदूषणका कारण बैङ्ककका करिब दुई सय विद्यालय बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन् । मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशलाई जस्तै थाइल्याण्डलाई पनि लामो

थाइल्याण्डमा पनि समलैंगिक विवाहलाई मान्यता

काठमाडौँ,माघ १० । अब थाइल्याण्डले पनि समलैंगिक विवाहलाई मान्यता दिने भएको छ । विहीबारबाट त्यहाँ समलैंगिक विवाह दर्ता गर्न थालिएको हो । यस प्रकारको कानूनी मान्यता प्रदान गर्नेमा थाइल्याण्ड पुरै

भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौ,माघ ९ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन । उनले सामाजिक सञ्जालमार्फत सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु

‘सम्झनामा तारा देवी’ सम्मान र सङ्गीत समारोह

काठमाडौ,माघ १० । स्वर किन्नरी तारा देवीको १९औैं पुण्य स्मृतिको अवसरमा राजधानीमा बुधबार भव्य साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ । उनको १९औैं पुण्यतिथिमा  ‘सम्झनामा तारा देवी’ नामक स्रष्टा सम्मान तथा

पूर्व गृहमन्त्री लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु

रुपन्देही,माघ १० । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रबि लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । बुधबार श्रीमती र अधिवक्ताको हाजिर जमानीमा छुटेका लामिछानेको आज थुनछेक बहस

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं,माघ १० । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४०० रुपैयाँ घटेर एक लाख ५९ हजार ६०० रुपैयाँमा

महाराष्ट्रमा रेल दुर्घटना: तीन नेपालीसहित ११ जनाको मृत्यु

जलगाउ,माघ १० । भारतको महाराष्ट्रस्थित जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा तीन नेपालीसहित ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात

उपत्यकासहितका देशभरको तापक्रम वृद्धि

काठमाडौँ,माघ १० ।काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस