
नुवाकोट,जेठ २१ । हत्या अभियोगमा नुवाकोटका चार युवा पक्राउ परेका छन् । जिल्लामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले चार जना युवकलाई पक्राउ गरेको हो । विदुर नगरपालिका-९ खड्काथोकका २५

काठमाडौं,जेठ २१ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा आव २०७९/८०

बारा,जेठ २१ । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक

सर्लाही,जेठ २१ । सर्लाहीको लालबन्दीबाट मात्रै एक महीनामा करीब रू. १९ करोडको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिमार्फत सञ्चालित तरकारी बजारबाट एक

वीरगञ्ज,जेठ २१ । देशको मुख्य व्यापारी नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको १० महीनाको तुलनामा चालू

काठमाडौं,जेठ २१ । एएफसी एसियन कप छनौटका लागि थप अभ्यास र तयारी गर्न कतार पुगेको नेपाली फुटबल टोलीले दोहारमा शुक्रबार तेस्रो अभ्यास म्याच खेल्यो । सुहिम बिन हमाद स्टेडियममा भएको

काठमडौं,जेठ २१। नेपाल क्रान्तिकारी किसान संघले सरकारलाई तुरुन्त रासायनिक मल उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेको छ । किसनहरुले हलो र धानको बीउसहित सरकारसँग मल खोज्दै जुलुस निकालेका हुन् ।

गुल्मी,जेठ २० । विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवा दिन थालेपनि सेवाग्रहीले चाहेको बेला सेवा लिन नपाउदा समस्या हुँदै आएको थियो । तर गुल्मी जिल्ला प्रशासन कार्यालयले भने सेवाग्रहरीको सहजताको लागि सुरुको

हेटौंडा,जेठ २० । मकवानपुरको हेटौंडामा आज (शुक्रबार) दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्वरको कुखुरा बोक्ने