
काठमाडौं,चैत १८ । प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी भएको आयोजक नेपाल रिङ रेस्लिङ संघले जनाएको छ । च्याम्पियनसिप भोलि शनिबार काठमाडौंको बसन्तपुर डबलीमा हुने संघले जनाएको छ

रुपन्देही,चैत १८ । नेकपा एमाले देवदह निर्वाचन केन्द्रीत भएको छ। आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावलाई अपनाउँदै प्रचार प्रसारलाई प्रभावकारी बनाउन एमाले देवदह नगरपालिका वडा नम्बर ४ ले

काठमाडौं,चैत १८। पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ सय १६ जनामा पीसीआर परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पुष्टि भएको

काठमाडौ, चैत १८। आज चैत्र कृष्ण औँसी । उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । उपत्यकामा प्रचलित मध्येको यो जात्रालाई प्राचीन जात्रा मानिन्छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा

काठमाडौं, चैत १८ । बाढीपहिरोले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु भएको छ । सफाइ अन्तिम चरणमा पुगेसँगै परीक्षणका लागि पानी पठाउन सुरु

काठमाडौं, चैत १८ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको छ। गाउँपालिकामा विद्युतीकरण

काठमाडौं, चैत १८ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । बिहीबारको तुलनामा आज (शुक्रबार) ८ सय रुपैयाँले सुनको मुल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

काठमाडौं, चैत १८। कमिसन बढाउन दबाब दिँदै आजदेखि सबै प्रकारका पेट्रोलियम पदार्थ व्यवसायीहरुले उठाउन छाडेका छन् । सरकारलाई कमिसन बढाउन दबाब स्वरुप खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन

काठमाडौं, चैत १८। कोभिड–१९ कम भएपछि लयमा फर्किन थालेका सिमेन्ट तथा डन्डी उद्योग फेरि लोडशेडिङको मारमा परेका छन् । यी वस्तुको उत्पादन र माग बढ्ने विकास निर्माणको मुख्य सिजनमा नियमित