विशेष समाचार

चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन शुरु

पेचिङ,असार १५  । चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन शुरु गरिएको छ। चीनको दक्षिण पश्चिम क्षेत्रमा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाबाट सोमवार विद्युत् परीक्षण उत्पादन शुरु भएको

एमालेका पुराना कमिटी ब्युँताउने तयारी

काठमाडौं, असार १४। नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका

एमाले विवादः १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने

काठमाडौं, असार १४। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी,

सर्वोच्चको आदेशसँगै ओलीको मन्त्रिपरिषदमा ५ मन्त्री बाँकी

काठमाडौँ,असार ८ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री ओली कामचलाउ भइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने

अब निजी सवारीलाई जोरबिजोर, पसल खोल्न बार र समय तोकियो

काठमाडौं, असार ७ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाका प्रमुख

उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बियो

काठमाडौं,असार ६ । काठमाडौसहित उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि आइतबार बसेको काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले निषेधाज्ञा एकसाता थप्ने निर्णय

मनसुन तत्काल कमजोर हुँदैन : मौसमविद

काठमाडौ,असार ५ । केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

कास्की,असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । उनको विश्वासको मत लिने प्रस्तावको पक्षमा ३१ प्रदेश सांसद र विपक्षमा २७ प्रदेश सांसदले मतदान

कोरोनाबाट आमाबाबु गुमाएका बालबालिकालाई वाग्मती प्रदेश सरकारले मासिक ३ हजार भत्ता दिने

हेटौँडा,असार १ । वाग्मती प्रदेश सरकारले कोरोनाबाट बाबुआमा दुबैजना गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैँया सामजिक सुरक्षा भत्ता दिने भएको छ । कोभिड बाहेक अन्य कारणले बाबुआमा दुबै गुमाएका बालबालिकाको